is this only me or everybody feels the same ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म ३० पुग्न आटे आजकल आफ्नो Age Group को केटि नै भेटिदैन डेट गर्न । के कलियुग आयो एस्तो।

sojho_bahun · Dec 16, 2021 2:43 PM · 3,716 views

6 Replies

३० मा त गारो छ हो दाजु, अब त किरा परेको, धमिरा लागेको कुहिएको आलु मात्र हो भेट्ने, तपाई त २० वर्षले outdated हुनु भएछ । आजकल १५ १६ मा dating गरिएन भने कुमारी भेटिन्न, १९ २० वर्षमा dating गरिएन भने द्रोपदी पनि भेटिन्न अब ३० मा त divorce र बिदुवा मात्र हो । सुन्दा नराम्रो लाग्छ तर बास्तबिकता येही हो , येदि divorce र बिदुवा अपनाउन सक्नु हुन्छ भने यो एउटा उदाहरियिने कार्य हुन सक्छ र तपाई प्रतिको सम्मान अझ उच्च हुन जान्छ । साचै ३० वर्ष सम्म boys होस्टेलमा बस्नु भएको थियो कि कुनै बेवहारमा अल्झिनु भएको थियो होउ ?

kattu tiwari · Dec 16, 2021 2:53 PM

येस्तै भयो भनुम, जिन्दगि मा प्रगति गर्नु पर्छ भनेर २०'s मा २-४ देश डुलियो। २-३ वटी केटि साथी पनि आए गये । अहिले अब बिहे गर्नु पर्यो , घर जम गरौँ भनेर लागेको कि त बुडी मात्रै कि उमेर कमका मात्रै bhetinchan।

sojho_bahun · Dec 16, 2021 3:08 PM

लैना बाच्छा भन्दा आफना उमेर बराबरका चै ठिक होला है नत्र भने हल नमिलेको जोडी झैँ बिताउनु भन्दा कुमार नै ठिक होला !

Logan · Dec 16, 2021 3:38 PM

लैना बाच्छा भन्दा आफना उमेर बराबरका चै ठिक होला है नत्र भने हल नमिलेको जोडी झैँ बिताउनु भन्दा कुमार नै ठिक होला !

kattu tiwari · Dec 16, 2021 3:39 PM

Bro ko requirements k kasto cha? If you are picky गारो होला.

Ketofarar · Dec 16, 2021 3:40 PM

चिक्ने बाहुन, आहिले सम्म लादो हेरेर बस्या त? :)

dkhanal · Dec 16, 2021 9:20 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion