News Summary from Nepal for Friday, December 17, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Covid jabs to be given from over 16,000 immunisation centres across the country Public health experts say authorities should launch a door-to-door campaign to immunise the unvaccinated population against the coronavirus. Covid insurance requirement put on hold after airlines ask for time According to the Civil Aviation Authority of Nepal, airlines—not the passengers—have to pay for the proposed insurance policy. Four years on, government keeps Lal Commission report secret Governments have defied calls, including a court order, to make the report public. The Young Turks of Congress Gagan Thapa and Bishwa Prakash Sharma win general secretary posts, heralding a change in the grand old party. News from Nepal - Home | Ratopati प्रचण्डमाथि लगाएको आरोप पुष्टि गर्न ओलीलाई शिक्षामन्त्री पौडेलको चुनौती  २४ घण्टामा २७४ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु  मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा प्यानलका मन्सुर विजयी  भीम रावलले पार्टीलाई सल्लाह र सुझाव दिन सक्नुहुन्छ : महासचिव पोखरेल  विद्यालय शिक्षालाई सहयोग गर्न नाटक  सरकारले ५७ वटा जिल्लाका बालबालिकालाई खोप दिँदै  सप्तरीमा एक कैदी बन्दीको मृत्यु  ३ हजार घुस लिइरहेको अवस्थामा वडा सचिव पक्राउ  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati रवीन्द्र मिश्रले मिलन पाण्डेलाई सोधे स्पष्टीकरण, दर्शनालाई कारबाही एमसिसीबारे कुनै छलफल भएको छैन, हाम्रो ध्यान संसदमा छ: एमाले महासचिव पोखरेल काठमाडौंलाई मिथिला चिनाउन जनकपुरबाट आएका यी चार कलाकार (भिडिओ) काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा भीम रावललाई पार्टीमा जिम्मेवारी चाहिए अध्यक्ष ओलीसँग सल्लाह गर्न सक्नुहुन्छ : शंकर पोखरेल जब प्रहरी निरीक्षक महतले बाटोमा दुई युवकले ७ लाख नगद टिपिरहेको देखिन्... अरूलाई अनुशासनको कारबाही गर्ने क्यान आफू कतिको अनुशासित छ? भारतीय कम्पनीबाट बुढीगण्डकी 'क' र 'ख' को प्रवर्द्धकको सेयर एभरेष्ट हाइड्रो होल्डिङले किन्यो मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एमसीसी पास भए सत्ता गठबन्धन टुट्छ : एमाले नेता गुरुङ नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्ता गठबन्धनको लागि एमसीसी ‘सर्पको मुखमा पुगेको छुचुन्द्रो जस्तै’ भएको टिप्पणी गरेका छन् । हारमा पनि हार्दिकता देखाउने नेताको जित यदि विश्वप्रकाश शर्मा महामन्त्रीमा पराजित भएको भए, सम्भवत विजयीहरुलाई माला पहिऱ्याएर बधाई दिन अग्रसर बनेका हुन्थे । भलै यसपटक यिनले यो कष्ट गर्नु परेन । किनकि नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापासँगै उनी पनि विजयी बने । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 17, 2021 10:10 AM · 1,501 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion