News Summary from Nepal for Saturday, December 18, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal reports 158 new Covid-19 cases, two deaths According to the Health Ministry, the countrywide death toll has now reached 11,572 and the number of active cases stands at 5,428. Karnali government’s programmes prove too ambitious Lack of clarity, miscommunication, geographical remoteness and poor internet penetration are some of the reasons for the programs’ failure. CAN urged to rethink punishment against cricketers Malla, Airee and two others have been subjected to various actions for acting in breach of players’ code of conduct. North has renewed cross-border train pledge, but progress slow on the ground Chinese foreign minister earlier this month said China will help Nepal with road and rail connectivity. Nepal officials say feasibility study has failed to chug along. News from Nepal - Home | Ratopati ८ हजार जनाको परीक्षण गर्दा १ सय ८९ जनामा सङ्क्रमण पुष्टि  मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ : भीम रावल  राजनीतिक दुष्चक्र : संसद् भयो लुलो, विधेयकहरूमा लाग्न थाल्यो धुलो  महाधिवेशनमा पराजित मुख्यमन्त्री शाही भन्छन्, ‘बीचैमा छोड्नु मेरो धर्म र नैतिकता होइन’  सामुदायिक वनमा युवक मृत फेला  आइतबारबाट १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाइने  कुलमान घिसिङ सम्मानित  खानेपानी मन्त्रीको वाचा : मेरै कार्यकालमा मेलम्चीको पानी खुवाउँछु  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मनकामनामा केबलकार चार दिन बन्द हुने जिन्दगीमा एक पटक घुम्नैपर्ने ठाउँ (तस्बिरहरू) लखनऊको 'चिकेन मार्केट', जहाँ मासु होइन, पाइन्छ सारी!  लाइसेन्स लिएर मान्छे बोक्नेहरू! मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक: भीम रावल भत्किएको १८८ वर्षपछि ठडियो काँक्रेबिहार मन्दिर अदालतमै अड्कियो 'गरिब' केटाको लोक सेवा पास गर्ने सपना भारतीय कम्पनीबाट बुढीगण्डकी 'क' र 'ख' को प्रवर्द्धकको सेयर एभरेष्ट हाइड्रो होल्डिङले किन्यो मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily वैदेशिक रोजगारीमा ‘फ्रि भिसा-फ्रि टिकट’ को नीति कार्यान्वयन गर्न माग नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले ‘फ्रि भिसा–फ्रि टिकट’को नीति परिमार्जन नगरी कडाईका साथ कार्यान्वयन गर्नुपर्ने माग राखेको छ । प्रधानमन्त्री कप महिला क्रिकेट सुरु, उद्घाटन खेलमा प्रदेश १ विजयी शनिबारदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिाता सुरु भएको छ । शनिबार उद्घाटन खेलमा प्रदेश नं. १ ले कर्णाली प्रदेशलाई १६० रनको फराकिलो अन्तरले हराएको छ । सोध्दै नसोधी मलाई कुनै पदको टीका लगाइदिनु आपत्तिजनक : भीम रावल एमाले नेता भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद्‍को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक भएको बताएका हुन् । २४ घण्टामा नेपालमा थपिए १५८ कोरोना संक्रमित, २५० निको, २ जनाको मृत्यु पछिल्लो २४ घण्टामा नेपालमा १५८ जना कोरोना संक्रमित भएका छन् । ५ हजार ४८३ जनामा पीसीआर परीक्षण गर्दा १५८ जनामा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यस्तै २ हजार ५१४ जनामा एन्टीजेन परीक्षण गर्दा ३१ जनामा संक्रमण देखिएको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 18, 2021 10:10 AM · 1,994 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion