दुर्गम छेत्रमा बस्ने ले ग्यास्ट्रिक औसधिको पहुच नहुदा के गर्ने ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दुर्गम छेत्र पेट दुखेको बेला Clay मा दियो बाली माथि अम्खारा ले छोप्ने गरेको देखेको थिए , फुटबल खेलाडीले तेस्तै आधुनिक साधनको प्रयोग गरि दुखाइ कम गरेको सामाचार कुनै बेला समाचारमा सुनेको थिए | कहिले काही बुढा पाकाको चाउरिपरको छाला सबै अम्खारा भित्र तानिएर निकाल्न गाह्रो मात्र नभई तातो तेलको पोलाईले फोका समेत बनाइदिने हुदा अर्को औसधि उपचार गर्नु पर्ने थपिन्छ | पेट दुखाई प्राय Acidity / Gastric का कारणले हुदा गाउ घर तिर खरानी पानि थेग्याएर पिलाउने चलन हुन्छ जुन बैज्ञानिक छ| खरानीमा Base भएको कारण खरानी पानीले पेटमा उब्जिएको अत्यधिक Acid लाई घटाउने काम गरि पेट दुख्न कम गराउछ | हनडुरसका एक सहकर्मीले काचो आलु पिसेर रस बनाएर खादा आलुमा भएको Starch ले पनि Acidity कारण पेट दुखेको भए पनि कम गराउछ | खान पिन र लामो समय खालि पेट बसाइ को कारण बाट पेटमा नियमित उत्पादित Acid खाद्य प्रदार्थ संग घुल्न नपाएको कारण पेटमा उत्पादित Acid घट्न नपाउनुका कारण Acidity बढदै जान्छ र पेट दुख्छ र अन्ततोगत्वा पेट वा आन्द्रामा घाउ बनाइ Cancer हुन सक्छ |

logan · Dec 20, 2021 2:26 PM · 1,803 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion