संयुक्त राज्य अमेरिकाको न्यु हेम्शाइर राज्यको नाशुवा शहरको लोकप्रिय भोजनालय "ला हासियेन्दा"मा सम्पन्न एक कार्यक्रम बीच उक्त संग्स्थाका सदस्यहरुका बालबालिकाहरु द्वारा अमेरिकी डलर $३७४ इटहरीका निसहाय बालबालिका सेवा आश्रमका लागि उठाइएकोछ | गौरब बस्नेत, मुक्ता अधिकारी, सरिता भट्टराई, रश्मी कार्की लगाएत अन्य परिवारका ३ देखि १४ वर्षसम्मका बाल बालिकाहरुले आफ्नो क्रिसमसमा पाएको रकम चन्दाका रुपमा प्रदान गरेका थिए | उक्त चन्दा पाएको रकमको दुगुना दिने अठोट गरी गौरब बस्नेतले दुगुना गरि $३७४ उक्त आश्रमलाइ हस्तान्तरण गरेका थिए. | उक्त चन्दाबाट त्येहाका निसहाय बाल बालिकाहरुलाई बनभोज कार्यक्रममा रमाउन पाए | बाँकी रकम बाट झन्डै एक महिनाको भिभिन्न खर्चहरु तार्न प्रयोग हुने बताए | येस्तै गरी अमेरिका तथा अरु देशमा बस्ने बालबालिकाले आफ्ना देशका अनाथ तथा गरीब बालबालिकाका लागि गरेको समाचार सर्हानिये छ अनि आशा छ अरु पनि संघ संस्थाहरुले येस्ता कार्यक्रमहरुको व्यवस्था गरी मातृभूमिको केहि सेवा गर्न सकून Last edited: 22-Dec-21 10:43 AM
sajha info · Dec 21, 2021 5:07 PM · 3,139 views
Ye hueee na baat . Derai ramro Kaam
Sanaklaal · Dec 21, 2021 8:25 PM
सुनाइ अनुसार २००० भन्दा बढि नेपालि हरुको जमात छ रे | कोहि राइफल धारीले हरिण को सुकुटी ख्वाउछन र धेरै जसोको डबल आम्दानि हुने काम गर्छन भन्ने पनि सुनेको थिए | हिसाब किताबमा एक जनाले एक डलर पनि दिएनछन ! Sweet 16, High School graduate,Birthday functions are fabulous, it seem as a wedding ceremony. For that reason the donation amount is unexpected but the children were able to benefit that counts. Last edited: 22-Dec-21 03:37 PM
Logan · Dec 22, 2021 12:59 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion