भनिन्छ चलयमान प्राणिहरुको दिमाग गणितिय हिसाबले हाम्रो मस्तिस्क भ्रुणको बिकास सगै programmed Coding हुदै बिकसित हुदै जान्छ | देख्नु भएकै होला तपाईले फाल्नु भएको बल (object)भुईमा खस्न नपाउदै कुकुरले समाती सकेको हुन्छ | तिनका जामितिय दिमागले प्रक्षेणित बस्तु , तेस्को गति को अन्दाज गरि समात्न सफल हुन्छ | भलै हामि अर्ध दशक बिदेसिए पनि हाम्रो मस्तिस्क पनि मातृभाषा संग यसै गरि Coding भएर बसेको हुन्छ जस्तो लाग्छ | तपाइका छोरा छोरी बिदेशमै जन्मिएका भए नेपाली सिकाउनु भएको छैन भने कुनै बेला सोध्लान , बाउ / आमा के भनेको भनेर | इसुको जन्मदिवसमा फिलि बस्ने गाउ देखि सहरका छिमेकी ठुलदाइको तिर लागिएको थियो | वहा बिदेसिनु भएको ४० बर्स नाघेको होला | बिहान भाउजुले चिया पसक्नु भयो | वहा का घरमा चिया कप अलिक ठुला थिए | भाउजुले चिया पस्किनु के भएको थियो आज त एक मानै चिया पीइने भैयो नि, कारण चिया साधा भन्दा चुलिएकोले होला, वहाले अग्रेजीमा होईन शुद्द नेपाली त्यो पनि वहाले सानो मा देख्नु भोग्नु को नाप जोख लिटर नभनेर माना पाथी दिमागले process गर्यो | दिनको एक पल्ट पिउने भएकोले सानो कपको चियाले धित नमर्ने कुरा बुझियो ? वहाको मुखर बिन्द बाट माना पाथी को Expression सुने पछि मातृ भाषा भनेको मातृभाषा नै हुदो रहेछ भन्ने लाग्यो | तिमि हामि बिदेसिदैमा मस्तिस्क बाट मातृत्व अल्ल्गीदैन भन्ने बुझाइ मा बिज्ञानका ज्ञाता के भनाई छ सुनौन !
logan · Dec 31, 2021 9:52 AM · 4,609 views
लाटो देशको गाँदो तन्नेरी हाहा 😆😅
independent · Dec 31, 2021 10:12 AM
Smarty ASS now your started showing your deep down nature. I do not CUT & PASTE like you do. DID I offend you and how did I offend you. Now your are trying to pull me down to your level.
Logan · Dec 31, 2021 1:31 PM
Haha you are the one who kept trying to pull me down to your level. I am just showing you your own level and now you seem hurt. Lol 😂 लाटो देशको गाँदो तन्नेरीले मोडर्न एजको एथिस्ट अल्फा मेलको टाइम वेस्ट गर्न नखोजेको बेश
independent · Dec 31, 2021 1:39 PM
Logan र independent को फेस टू फेस भेट भयो भने घम्सा घम्सी नै पर्छ कि क हो?
Ketofarar · Dec 31, 2021 2:02 PM
लाटो देशको गुल्लाडे तन्नेरी बन्न छिरेको छस | हरेक धागोमा आफ्नै बिसय बस्तु हुन्छ अनि कमेन्ट गरि हाल्नु जरुरि हुदैन, कमेन्ट गरे पनि बिसय बस्तु सग मिल्ने हुनु पर्यो होईन र ? तिम्रो कपि पेस्ट गरेका धागो संग सहमत हुनु पर्छ र असहमति गर्ने हरु लाइ अजात शत्रुको स्थान मा राखी काउसो बन्छौ | यो धागो तिम्रो बिसय बारे लेखेको ठान्योउ ? भदौमा आखा फुटेको गोरुले हरियाली देखे झैँ देख्न थाल्यौ, अब चै तिमीलाई साझाले चबाउन थालेछ ? लौ होस् गर , घर परिवार संग सरसल्लाह गर |
Logan · Dec 31, 2021 2:03 PM
इन्डीपेन्देन्तलाई यो वर्ष को कपी एंड पेस्ट चोरको उपादी देउम। तेसो गरे कसो होला
Sanaklaal · Dec 31, 2021 3:56 PM
धनकुटेली ब्रो संग २-३ बर्ष यतै संगत मा परियो | महा भद्र पुरुष मा गनिनु हुन्थ्यो , बोलि कहिले गालि गलौज सुन्न पाइएन | वहा का पिताजी ठुलै विद्वानबर्ग मा गनिनुहुन्थ्यो | संक्रित्मा आचार्य गर्नु भए पनि फ्रेन्च भाषाका स्थानीय दोभाशे हुनु हुन्थ्यो र पुज्य पिताजीका धेरै गुण मद्दे मिठो बचन बोलि नै पहिलो नम्बर मा पर्दथ्यो | बिना गालि गलौज ले नै सुलीमा सुताई दिनु हुन्थ्यो | दुख्ने गरि कुटने हो भने सिर्कनो , दाम मात्र बसाउन बडेमान को लट्ठी को प्रयोग गर्नु पर्छ रे | यो कुरा वहाले बुहझेको मात्र होईन बढो कुशलता साथ् प्रयोग गर्नु हुन्थ्यो | संकी ब्रो लट्ठि नै चलाउनु पर्ने अबस्था आए सिर्कनो चै प्रयोग गर्नुस |
Logan · Dec 31, 2021 9:44 PM
ए मुजी कपि पेस्ट नाजीहरु - मैले आफ्नै कुरा कपि पेस्ट गर्न पाउने कि नपाउने? लाटो देशको गाँदो तन्नेरी हाहा 😆😅
independent · Jan 1, 2022 5:42 PM
गोपी कृष्ण क हो , राधे कहो ?
logan · Jan 1, 2022 6:04 PM
लोगन जी , मैले बुझेको त कपि पेस्ट भनेको त अरुको अन्तै कतै छापिएको लाइ हु बहु पुन छाप्ने होइन र भन्या ? आफ्नो त फेरि पनि लेख्ने हो, आफ्नो आफैले कपि गर्ने भनेको त बादर ले ऐना हेरेर गर्ने मात्र हो/ कि कसो ?
tallagheremaila · Jan 4, 2022 5:00 PM
To reach the top 20 level in my online entrepreneurship Affiliate marketing site. In 5 days already am on level 10. Once you make up your mind, stick to it. Besides, I have to generate funds to support social projects. Let all serious efforts find success.
Surendra Shakya · Jan 5, 2022 1:02 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion