News Summary from Nepal for Monday, January 3, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Maoists pledged to uplift marginalised. And they further marginalised them Dalits in party are questioning if they are going to get the promised space, as they are left out of committees now. Warning signs of spread of Omicron as tests find S-gene missing Public health experts say there is no room for letting guard down, especially when the new variant could create havoc. Dahal elected party chair, again A meeting of the newly formed Central Committee reinstalled the Maoist leader for next five years, unopposed. Anti-corruption body sues 10 persons for supplying substandard fertiliser Cases have been filed at a time when the country is facing an acute shortage of chemical fertilisers. News from Nepal - Home | Ratopati अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डले भने– फेरि मेरो काँधमा निकै ठुलो भारी आएको छ  कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद आउँदैन : केपी ओली  कालापानी क्षेत्रमा भारतीय गभर्नरको भ्रमणप्रति जनमोर्चाको आपत्ति  पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएन, ३८२ नयाँ संक्रमित  राजावादीहरू ट्याउँट्याउँ गरेर केही हुँदैन : पूर्व प्रधानमन्त्री भट्टराई  एमालेका २ जना उम्मेदवार परिवर्तन  वैदेशिक रोजगारमा जानेलाई दुःख दिए कारबाही गर्छु : मन्त्री आले  माओवादी महासचिवका दावेदार वर्षमान पुन भोलि नेपाल फर्किने  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati राष्ट्रिय सभा निर्वाचनको लागि कांग्रेसले गर्‍यो उम्मेदवार तय जब बैंकको गल्तीले २० अर्ब बढी रुपैयाँ गयो ग्राहकहरूको खातामा निर्वाचन आयोगले खारेज गर्‍यो विवेकशील साझाबारेको निर्णयविरूद्ध पाण्डेको उजुरी मोरिससविरूद्ध खेल्ने ३४ खेलाडी प्रारम्भिक चरणमा, विमल घर्तिमगरकाे कमब्याक दुई वर्षमै 'एमजी' ले बेच्यो ७ सय बिजुली गाडी, नयाँ मोडल कहिले आउँछ? नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य गौतम कांग्रेसमा प्रवेश एमालेले लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगायो टमी हिलफिगर र सेलियो ब्राण्ड नेपाल भित्र्याउँदै रूपेश मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एमालेले छान्यो राष्ट्रियसभा सदस्यका १९ उम्मेदवार नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले १९ जना उम्मेदवारको नाम टुंगो लगाएको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए । नेकपा(एस)ले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाका ४ उम्मेदवारको नाम टुंगो लगाएको छ । सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवार छनोट गरेको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jan 3, 2022 10:10 AM · 1,102 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion