News Summary from Nepal for Friday, January 14, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Both Omicron, Delta fuelling Covid surge in Nepal, experts say Doctors warn against dismissing the new coronavirus variant as ‘mild’, as it may also lead to hospitalisations. Amid a virus crisis, Nepalis grapple with an inflation burst Inflation hits a 64-month high to 7 percent. Prices are going through the roof, which could affect the overall standards of living and hamstring economic growth. Third wave may stall construction activities, another setback for economy The current season is considered good for construction in Nepal, and rising Covid-19 cases are likely to hamper the activities. Gamgadhi fire victims shiver under flimsy tents in winter chill A massive fire on November 15 last year had destroyed 21 houses in the Mugu district headquarters. News from Nepal - Home | Ratopati कोभिड–१९ को सम्भावित तेस्रो लहर रोकथामका लागि कर्णालीमा पूर्वतयारी कस्तो छ ?  सरकारले स्थानीय तहको निर्वाचन पन्छाउन खोज्यो : प्रदीप ज्ञवाली  एमाले जिल्ला अधिवेशन : ओली पक्षको 'पेलान'ले कतै सन्यास, कतै विश्राम !  नेपालको अखण्डतामाथि हस्तक्षेप र अतिक्रमण बन्द गर्न भारतलाई माओवादीको चेतावनी  ‘लम्बोदर न्यौपानबारेको अनियमितताको छिटो छानबिन होस्’  भारतमा विभिन्न समस्यामा परेका नेपालीको उद्धार गर्न माग  सीके राउतको पार्टी स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै आन्दोलनमा  कोरोना रोकथाम र उपचारका सन्दर्भमा एमालेले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati एमाले दैलेखको विवाद समाधानबारे निर्वाचन कमिटीले निर्वाचन आयोगसँग राय माग्ने पुल्चोकस्थित मन्त्री क्वाटरमा पार्क बनाउने सरकारको तयारी उच्च शिक्षाका लागि अष्ट्रेलिया जाँदै हुनुहुन्छ, यी कुरा विचार गर्नुहोस् राष्ट्रपति कार्यालय विस्तार गर्न जरूरी छैन: मन्त्री झाक्री बताससँग नारायणहिटीको ठेक्का सम्झौता तोडिने, नयाँ ठेक्का नलगाइने २ रूपैयाँ दरको सिक्का आजदेखि बजारमा कर्णालीका हरेक जिल्लामा कोभिड विशेष एम्बुलेन्स राखिने खल्तीबाट यतीको टिकट लिँदा ४ सय ५० रुपैयाँ फिर्ता मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily नेपालमा एकैदिन ५ हजार ८७ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या १८ हजार नाघ्यो गत २४ घण्टामा २० हजार ५६० आरटी पीसीआर तथा एन्टिजेन परीक्षणमा ५ हजार ८७ जना नयाँ संक्रमित थपिएका छन् । हुम्लीलाई तीन महिनापछि बल्ल चार किलो चामल ! नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले झन्डै तीन महिनापछि खाद्यान्न वितरण सुरु गरेको छ । शुक्रबारदेखि सुरु गरिएको खाद्यान्न वितरणमा एक व्यक्तिले चार किलोग्राम मात्रै चामल पाउने भएको छ । कोसी अस्पतालका थप ११ कर्मचारी कोरोना संक्रमित कोभिड–१९ को तेस्रो लहर फैलिएसँगै विराटनगरस्थित कोसी अस्पतालका थप ११ कर्मचारीमा शुक्रबार एकैचोटि संक्रमण पुष्टि भएको छ । बिहीबारसम्म तीन चिकित्सकसहित १५ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको थियो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jan 14, 2022 10:10 AM · 1,388 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion