News Summary from Nepal for Sunday, January 16, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal reports 4,961 cases as rapid antigen tests added to daily infection tallies According to the Health Ministry, the countrywide death toll has now reached 11,620 and the number of active cases stands at 25,680. With Omicron, it’s hard to tell if case is Covid or flu. Get tested, doctors say As almost every household is reporting sniffles, sneezes, runny nose or slight to high fever, which could be signs of virus spread, experts stress caution. Sugarcane farmers begin harvest after new rate fixed The government has increased the minimum support price of sugarcane by 8.39 percent to Rs590 per quintal. The price includes a government subsidy of Rs70 per quintal paid to sugarcane farmers. Medical colleges continue to defy government-fixed ceiling of fee Students of two medical colleges are up in arms. Operators refuse to budge. News from Nepal - Home | Ratopati काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ३४७ कोरोना संक्रमित थपिए  कोरोनाको तेस्रो लहर नियन्त्रणसम्बन्धी आदेश अनुसार के गर्न पाइन्छ के पाइँदैन ?  राष्ट्रिय भूमि आयोगले माग्यो २८ जिल्लाका सुकुम्बासीसँग जग्गा प्राप्तिका लागि निवेदन  ओमिक्रोन तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश- २०७८ जारी  मध्य अफ्रिकी गणतन्त्रमा खटिएको नेपाली शान्ति सेनालाई प्रशंसापत्र  सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले  प्रधानन्यायाधीशसँग जोडिएको रिट दर्ता गर्न अस्वीकार  थोरै जनशक्तिले कार्यालय सञ्चालन गर्न जङ्गी अड्डाको सर्कुलर  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ०७२ को भूकम्प अनुभवले बलियो संरचना बनेको छ: प्रधानमन्त्री   वन्यजन्तुका लागि घाँसे मैदान व्यवस्थित गरिँदै कोभिडको कारण देखाउँदै प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक माघ १६ गते अफगानी नागरिकलाई पठाइएको सहायता सामग्री राष्ट्रसंघीय मिसनलाई हस्तान्तरण मन्त्री आलेले अनुगमन गरेको पशुपतिनाथ धर्मशालाका तस्बिरहरू घले नेतृत्वको समितिले एनआरएन प्रतिनिधि विवाद मिलाएर निर्वाचन समितिलाई बुझाउने टेनिस खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलिया छोड्नुपर्ने, अस्ट्रेलियन ओपन खेल्न नपाउने आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति, कसरी लिने ? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily तालिमको विरोध गर्दै रेल्वे कम्पनीका कर्मचारीहरूको प्रदर्शन नेपाल रेल्वे कम्पनीले प्रक्रियाबिना नै कर्मचारीहरूलाई तालिम दिएको भन्दै आइतबार पनि विरोध भएको छ । गत बुधबारदेखि नै यहाँका ५५ कर्मचारीको तालिम जनकपुरको मत्स्य केन्द्रमा भइरहेको छ । भन्सार छलेर ल्याइएका माछा खाडल खनेर नष्ट भन्सार छली भित्र्याइएको ६ सय ४० केजी माछा प्रहरीले नष्ट गरेको छ । भारतबाट अवैध रुपमा भित्र्याइएको १६ कार्टुन माछा प्रहरीले आइतबार बिहान ८ बजे गौरादह नगरपालिका ३ सहिद गेटबाट नियन्त्रणमा लिएको थियो । तिलौराकोट क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने सरकारको निर्णय सरकारले कोरोना भाइरसको नयाँ भेरिएन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jan 16, 2022 10:10 AM · 1,624 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion