News Summary from Nepal for Thursday, January 20, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Antigen test rule for domestic flyers put on hold According to the new rule issued on Thursday, passengers and cabin crew have to use double masks and tickets should be issued only to those with vaccination proof. New school reform plan set for rollout despite two previous flops A 10-year Rs953.43b Education Sector Plan will come into action in July. Wild elephants continue to wreak havoc As many as eight people have been killed by wild elephants in Shuklaphanta and its surrounding areas since 2016. No China involvement is India’s caveat for buying power from Nepali plants The southern neighbour has but one concern about buying electricity—who is helping develop projects in Nepal. News from Nepal - Home | Ratopati पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात, आगामी तीन दिन यस्तो हुनेछ मौसम  स्थानीय तह रिक्त हुनेगरी चुनाव सार्ने निर्णय असंवैधानिक हुन्छ : गगन थापा  राष्ट्रियसभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य (विज्ञप्तिसहित)  राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा एमाले–लोसपा गठबन्धन  उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना  अठार हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा  समाजवादी प्रेस संगठन नेपालको १५ सदस्यीय सचिवालय  पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सात विद्यार्थी संगठनको माग  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati पाँच वरिष्ठलाई पन्छाएर उड्डयन प्राधिकरणमा निमित्त महानिर्देशक नियुक्ति प्रचण्डको प्रस्तावमा स्थानीय चुनाव धकेल्ने नियत छ, त्यो हामीलाई मान्य छैन: प्रदीप ज्ञवाली मेजर शाहीलाई बर्खास्त गर्ने सैनिक अदालतको फैसला आफूलाई अवरोध गर्न खोजेपछि सिके राउतलाई मन्त्री यादवले दिइन् गौर घटना दोहोरिने धम्की (भिडिओ) स्थानीय तहमा जनप्रतिनिधि रिक्तताको कल्पना गरिएको छैन: महामन्त्री थापा घरबाट खर्च धान्न नसक्ने भएपछि आफ्नै मेहनतले कानुन पढ्न सुर्खेत झरेकी रीता पनौतीको त्रिवेणीघाटमा दुइटा नदी, तेस्रो चाहिँ खोइ? फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य- डिजेल र मट्टितेल प्रतिलिटर १२२, पेट्रोल १३९ पुग्यो मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily काठमाडौं उपत्यकामा थपिए ७ हजार कोरोना संक्रमित काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घन्टामा ६ हजार ९ सय ८१ संक्रमित थपिएका छन् । फागुन १२ गतेभित्र राप्ती प्राविधिक शिक्षालय सार्न मुख्यमन्त्रीको निर्देशन लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राप्ती प्राविधिक शिक्षालयलाई फागुन १२ गतेभित्र सार्न निर्देशन दिएका छन् । लोकसेवाका लिखित परीक्षा स्थगन लोकसेवा आयोगले माघ ११ गतेदेखि मसान्तसम्म हुने सबै किसिमका लिखित परीक्षा स्थगित गरेको छ । आयोगकको बिहीबार बसेको बैठकले माघ मसान्तसम्म आयोगबाट हुने पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगत गर्ने निर्णय गरेको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jan 20, 2022 10:10 AM · 1,373 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion