News Summary from Nepal for Friday, January 21, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Prime minister says all outstanding issues will be sorted out through dialogue Deuba, in his address to the nation, says the House will resume through agreement. Civilian appeal to remove Renu Yadav as minister over her incendiary remarks A group of civilians, in a statement, has said a sitting minister threatening target killings is the result of unchecked lack of accountability in the country. Odd-even rule comes into force in Valley starting Friday midnight District Administration Offices say move aimed at controlling the coronavirus spread. Covid-like symptoms in Sudurpaschim cause for concern, health workers say Five to six members of a family are showing similar symptoms but few have been seeking Covid test. News from Nepal - Home | Ratopati भिजिट भिसामा खाडी राष्ट्रहरुको भ्रमणमा जान रोक  वीरेन्द्रनगर पुनः कोरोनाको ‘हटस्पट’ बन्ने खतरा, परीक्षण गरिएकामध्ये ६२ प्रतिशत संक्रमित  कोरोना महामारीका बीच नेपाल आवतजावत गर्दै हुनुहुन्छ ? यस्तो छ अध्यागमनको नियम (सूचनासहित)  मेलम्चीको पानी यस वर्षभित्रै काठमाडौंमा ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता  गठबन्धनका उम्मेदवारलाई मतदान गर्न माओवादी केन्द्रको आग्रह  कोरोना सङ्क्रमणबाट बिपी प्रतिष्ठानमा तीन जनाको मृत्यु  पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मसाल जुलुस (फोटोफिचर)  पत्रकार एलबी विश्वकर्माको निधनबारे छानविन गर्न काउन्सिलको माग  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कुन सवारी साधनमा लागू हुँदैन जोर-बिजोर प्रणाली? ५ हजार सापटीमा सुरू गरेको सिलाइकटाइ अहिले तुलसीपुरकै 'नम्बर वान' काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली किन? मधेश राजधानीमा आफ्नो ठाउँ समेटिएको खुशी पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित सहारा मरूभूमिमा हरेक वर्षजसो पर्न थाल्यो हिउँ (तस्बिरहरू) सिंहदरबारमा शिक्षा मन्त्री पौडेल र डा. केसीबीच कुराकानी भारु १.१६ करोडमा बिएमडब्लूको विद्युतीय आइएक्स सार्वजनिक मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक वर्षभित्र तीनै तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । कोरोनाविरुद्ध सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमण बढ्ने भन्दै सबैलाई सावधानी अपनाएर काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गराएको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jan 21, 2022 10:10 AM · 1,477 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion