आफुलाई निकै गन्ने मान्ने चेतनसिल व्यक्ति भनेर परिचित गराउने एक नेपलीले ज्याक्सन हाइट स्थित आफ्नै घर अगाडी कोविड खोप बिरुद्द दुसप्रचार गर्दा आफ्नै श्रीमतिको रामधुलाई भेटेका छन् । सन् २००५ -६ तिर भीजिट भिसामा आएका उनि नक्कली कागज पत्र बनाएर सरनार्थी बनेका थिए । आफु चोर बाटो बाट अम्रिकी नागरिक बने पनि अरु नेपालीले येसो गर्न नपाउन भनेर रातोदिन कामना गर्थे । येसकै फलस्वरुप उनि ट्रंपका अन्दा भक्त भएका थिए । ट्रंपलाइ पागल भन्ने नेपालीसमाजका एक्लो बृहस्पति बनेका थिए । पछिल्लो समय कोविड खोपको बिरुद्ध उनि खुलेरै लागेका थिए , उनको यो हर्कतले समाजमा उनको परिवारलाइ समेत घुलमिल गर्न गार्हो भएको थियो । हस्पिटलमा काम गर्ने उनकी श्रीमती उनको यो हर्कतले आजित भै सकेकी थियिन । हुदा हुदा एस्तो आवस्था आयोकि १२ वर्ष काटेका उनका छोरालाइ समेत उनले खोप बिरुद्ध कान फुक्न थालेछन । आफु हस्पिटलमा खोप लाएर मान्छे बचाउन तल्लिन तर श्रीमान घरमा छोरालाइ खोप लाउन नदिने भए पछि उनको धैर्येताको बाध भतिक्येछ अनि कामबाट अलि छिटो निस्किएर श्रीमानलाइ घर अगाडी सार्बजनिक स्थानमै कुटीछिन । आजकल उनको सार्बजनिक जिबन तहस नहस भएको छ ।
kattu tiwari · Jan 31, 2022 3:46 PM · 9,451 views
कमेन्ट नगरु भन्दा भन्दै एक लाइन थप्न मन लाग्यो | कोरोना खोप बिरुद्दको फ्याउरो साझामा यदा कदा बक्ने भुकेझैँ गर्थ्यो एक साता भयो देखा परेको छैन | दिन दहाडै बुडियाको झापट संगै ल्याप्टो र इन्टरनेट पनि बन्द गराईमा परेको त होईन ? मैले पनि एउटा गोर्खाली देखेको छु जो भिजिटर भिसामा आएर बिहे मार्फत अमेरिकी नागरिकता पाए पछि अबैध अध्यागमन कार्य रोकिनु पर्छ का ठुला बक्ता बनेका र तुरुपको ठुलो भक्त बनेका थिए |
Logan · Feb 1, 2022 9:18 AM
Sab chinkey nepalee haru le testai gareka hoon. Nakkali kagaj banayera… malai prachandey le maarna aatyo malai saran dey bhanera royera karayera….. greencard banakaa chhan.. thukka paaji haru… yiniharu sab lai jail haalnu parcha. Last edited: 01-Feb-22 07:31 PM
Sanaklaal · Feb 1, 2022 4:18 PM
Yo Sanaklaal MC laddaaiii manche raichaaa, ja gayera sucide gaar darti ko bhoj
damikattu · Feb 1, 2022 10:11 PM
आमाचाक्ली गालि गलौज बाट अर्को स्तरमा हाम्फालदै आत्महत्या गर भनि लेख्न सुरुभयो | हॊईन यो त अतिनै भएन र ? तिमीले फेसबुकमा पनि यस्तै शब्द राखी लेख्न सक्छौ सक्दैनौ ? सक्दैनौ भने साझामा चै किन ? मैले सोचेको मान्छे ले कुटाई खान बाकीनै छ जस्तो छ ! Last edited: 05-Feb-22 01:47 PM
logan · Feb 2, 2022 8:48 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion