रिमोटलि काम गर्दा फुर्सदै फुर्सद अनि मल्टि टास्किंग को कुरा गरि सकेको छु , दोहोर्याइ रहनु ठिक नहोला | हिजो आज प्राथमिक र माध्यमिक बिद्यालयमा बिहानि प्रार्थना मा भट्याउने श्लोक सुन्ने रहर जाग्यो | सबै त होईन अलि अलि सम्झना रहेछ संग संगै भट्याउन पनि सके | एक पछि अर्का योउटुब देखिदै गए पछि आखा यसमा पर्न गयो अनि भालुको मन खन्यु माथि भने झैँ भयो | कति बर्स भयो फोटो नदेखेको अनि दिमागले पुराना जमाना मा देखेको मात्र खोज्दो रहेछ | यो फोटो देखे पछि मन र मस्तिस्क मा द्वन्द सुरुभए | सरस्वति को रुप नदेखी कहा देखेको हो , फिल्म मा हो वा अन्यत्र कहिँ हो भनि खोज सुरु भयो |आखाले टाउको देखि खुट्टा सम्म स्क्यान गर्न भ्याई सक्यो | मन मनै सम्झे कहिँ कुनै युबतिको फोटोलाइ फोटो सप गरि हातमा सितार थपिदिएको त होईन ? आजका आधुनिक पेन्टर हरुका दिमागमा नया नया बिचारधारा संगै इन्टरनेट देखि डान्स फ्लोर मा महिलाका सिंगो सरिर देखेको हुन् सक्छ र तेही अनुसार पेण्टिङ्ग गरेका हुन् कि ? लौ हर्नुस कति नाप जोख गरि अनुहार , कम्मर , तिघरा र खुट्टा बुट्याउन सफल भएका छन् | Spandex को बस्त्र लगाइ दिएका र पुषट उरु देखाउन सफल भएका छन| शायद यि चित्रकारले केराका थम्बा जस्ता तिघ्रा सुनेका मात्र होईन बनाएर पनि देखाईदिए |लाग्छ हाँस बाहनमात्र होईन, उन्को सुन्दरता र बिणाको धुन्मा बेहोसिएको कुरा तेस्ले लगाएको नजर ले नै थाहा हुन्छ | हामि हरुलाई उद्द्स्य बिमुख बनाउन सफल भै सके | धत् फटाहा कुरा गर्ने भन्नु होला : मैले कलाकारको कुरा मात्र गरेको हु है | नत्र भने हेर्नुस अनि सुन्नुस यो योउटुब | यो समय बिताईको प्रमाण मात्र हो अन्यथा नसम्झनुहोस | | https://www.youtube.com/watch?... Last edited: 03-Feb-22 11:22 AM
logan · Feb 2, 2022 1:59 PM · 14,035 views
Saraswati Privaely Performing bharat natyam to God Brhamha. Interesting story about Bramha and Swaraswati. Hindu mythology has always been one of the most fascinating subjects to talk about. And, when it comes to the marriages of Hindu gods and goddesses, one cannot stop scratching their heads with all the possible complications. Now, we are going to tell you the story of the marriage of goddess Saraswati to Lord Brahma, which took people by shock. All the information is taken from Saraswati Purana where the story is carefully explained. The epic read that Brahma created his beautiful daughter Saraswati direct from his vital strength or seminal fluid. Some texts also prove that Brahma used to collect his semen in a pot fixing his eyes on the celestial beauty Urvasi. Brahma’s semen in the pot gave birth to Saraswati. Thus, Saraswati had no mother. https://www.allindiadaily.com/... Last edited: 25-Jul-22 02:28 PM
Logan · Jul 25, 2022 2:19 PM
राम्ररी नेपाली लेख्न त जानदैनस, तेरो अंग्रेजी कस्तो होला र तलाई कसले रिमोट काम देला ए हनुमन्ते ? अब मेरो पसलमा म तलाई काम दिन्छु , १० घण्टा काम $१०० दाम अनि टन्न एक थाल भात , कोठा चाहिन्छ भने बेवास्था गरि दिम्ला , हप्तामा एक दिन छुट्टि , full cash , inbox me
edv2023 · Jul 25, 2022 6:00 PM
त जस्ता खैजडे अनि खिच्चा कुकुरको जस्तो attitude भएकाले ब्यापार गर्ने ? तेरो स्टोर त नेपालामा छ अनि एक लाख आम्दानि हुन्छ भन्ने ले १०० डलर दिने | झुटको खेति गरि बस्छस | त जस्तालाई त gas स्टेशन मा पनि काम दिन्न, दैनिक १०० -२०० सम्म कुम्ल्यानेमा त पनि अबस्यनै पर्छास | लाग्छ कोदे बाट भाते हुन् पुगेको छस र भाते कुरा गर्दै छस | मैले अर्को धागोमा लेखेको थिए , नेपाल जादा मिडलईष्ट मा प्लेन चेञ्ज गरेको बेलामा Toilet जादा एउटा गधा पच्चिसे च्वासे र ख्वाउठे अनुहार परेको कानामा हेड फोन लगाएर ठुलो ठुलो स्वरमा ठुला ठुला गफ दिदै toilet सफा गर्दै थियो | साईक बेचेर स्कूटर किनेको छू भन्ने तै नै त होईनस ? तेता तिर नै तेरो लागि उत्तम छेत्र हो | S.L.C. त पास गरेको छस ? माथिको अंग्रेजीलाई उल्था गरिदिनु परेर तेसो भनेको होस् ? लौ साझा सदस्य हरु यसलाई बुझ्ने गरि नेपालीमा अनुबाद गरि दिनुस | Here is the translation for you ( google translation) हिन्दू पौराणिक कथाहरू सधैं कुरा गर्नमा सबैभन्दा आकर्षक विषयहरू मध्ये "बैबाहिक" एक हो | जब हिन्दू देवता र देवीहरूको विवाहको कुरा आउँछ, पढ्दा र सुन्दा सबै सम्भावित जटिलताहरू सँग टाउको हात लगाएर बस्नु पर्ने अवस्था आउछ | अब हामी तपाईलाई देवी सरस्वतीको भगवान ब्रह्मासँगको विवाहको कथा सुनाउन गइरहेका छौं, जसले मानिसहरूलाई चकित बनाएको थियो। सबै जानकारी सरस्वती पुराणबाट लिइएको हो जहाँ कथालाई ध्यानपूर्वक व्याख्या गरिएको छ। ब्रह्माले आफ्नी सुन्दर छोरी सरस्वलाई सृष्टि गरिन् भन्ने महाकाव्यमा उल्लेख छ र ब्रम्हा ले सरस्वति संग बिबाह गरे | ब्रम्हाले आफ्नै छोरी सङ बिबाह गर्नुले हामिलाई नैतिकता सिकायो ? Last edited: 01-Aug-22 09:04 AM
logan · Jul 26, 2022 10:55 AM
एई फुसीखोउवा तेरो अंग्रेजी अतिनै राम्रो छ, बच्चाले झैँ देख्ना साथ् प्वाक्क मुख खोलि हालिस | पढिस पनि कि देख्ना साथ् कमेन्ट ठोकिस ? मन नपरेका मानिसको छाया देखे पनि बिम्ल्याटो कुरा मात्र ओकल्छन भन्थे ठ्याक्कै तेसै गरिस | यो अंग्रेजीमा लेखेको कुरा अन्तिनै राम्रो लागेर मैले वेब बाट हुबहु तासको हु , त विद्वान जो बाह्र पनि सिध्याउन सकेको छैनस ले के बुझिस negative कमेन्ट ठोकी हालिस | IT guy भएको छस कि कसैको ग्यास स्टेसनमा घण्टा हान्दै छस ? नैतिकता भनेको कुन चरीको नाम हो बताई दे न ?
Logan · Jul 25, 2023 6:14 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion