News Summary from Nepal for Wednesday, May 4, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Sthapit’s remarks, audience reaction put society’s view of women in focus Concerns over safety and security of women under leadership of such patriarchal men. Dissenting faction removes Netra Bikram Chand as party general secretary A meeting of the faction led by two leaders who were ousted from the party last month took the decision. Breaking the glass ceiling with words Nepali women writers share what working is like in an industry dominated by men in an interaction with British Ambassador to Nepal Nicola Pollitt. ‘Poetry allows you to observe things’ There is much to decode about poetry with poet and podcaster Itisha Giri. She recently came out with ‘An Archive’ full of her poetic verses to share with the world. News from Nepal - Home | Ratopati राष्ट्रपतिलाई चुनावी तयारीबारे ब्रिफिङ  बुस्टर डोज नलगाएकाहरुलाई मतदान केन्द्रमा खोप कार्ड अनिवार्य  काभ्रे सवारी दुर्घटना : मृतक पाँचै जनाको पहिचान खुल्यो (अपडेट)  चुनावपछि काँग्रेसको सरकार बने ६५ वर्षमै वृद्धभत्ता दिन्छौ : प्रधानमन्त्री देउवा  विश्व प्रेस काउन्सिलको बैठकमा नेपाल, न्यू मिडिया र सामाजिक सञ्जालका लागि साझा आचारसंहिता बनाउनेमा जोड  तारकेश्वर गाउँपालिकामा ११७ जना चुनावी मैदानमा, उम्मेदवार विकासको मुद्दामा केन्द्रित  प्रहरी महानिरीक्षक मानव अधिकार उल्लंघनकर्ताका आरोपी : सदस्य ठाकुर  भारतीय स्थल सेनाध्यक्षमा मनोज पाण्डे, नेपाली सेनाले दियो बधाई  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati म्यादीको भाइरल भिडिओ बनाउने किशोरसहित दुई पक्राउ भारतले गर्‍यो ‘चीन मामिलाका जानकार’ श्रीवास्तवलाई नेपालको राजदूतमा प्रस्ताव जितेपछि छोराछोरीको जन्मदर्ता पनि गरिदिएनन्, फेरि भोट माग्न आए दलित मतदाता भन्छन्- सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्नुस्, भोट लिनुस् विप्लवलाई पार्टीबाट निस्कासन गर्ने बास्तोला-वली पक्ष भेलाको निर्णय बाबुरामको गृहनगर पालुङटारको मेयर जसपालाई नछाड्ने कांग्रेसको निर्णय ठूला दलबाटै आचारसंहिता उल्लंघन: मतदातालाई कम्बल र थर्मस बाँड्दै उम्मेदवार आज सुन-चाँदीको मूल्य यथावत मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily रुसबाट सस्तोमा तेल किन्न भारतको प्रस्ताव रुससँग कच्चा तेल किन्नका लागि भारतले भारी मात्रामा छुट पाउन प्रस्ताव गरेको छ । भारतले रुससँगको उच्चस्तरीय वार्तामा तेल खरिदका लागि वित्तीय सहायताको माग गरिरहेको छ । भारतले डेलिभरको आधारमा प्रतिब्यारेल ७० अमेरिकी डलरभन्दा कममा आपूर्ति गर्न रुसी कार्गो खोजिरहेको एनडीटीभीले जनाएको छ । जबकि ग्लोबल बेन्चमार्कमा ब्रेन्ट कच्चा तेलको मूल्य हाल प्रतिब्यारेल १०८ अमेरिकी डलरनजिक छ । भारतले किन्ने कच्चा तेलको मूल्यले नेपालको मूल्यलाई समेत प्रभाव पार्दछ । नेपालगन्ज उपमहानगरमा गठबन्धनको घोषणापत्र सार्वजनिक : '५ वर्षमा ५ संकल्प' बाँके नेपालगन्ज उपमहानगरपालिकामा चुनावी तालमेल गरेको सत्ता पक्षीय गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको छ । यही वैशाख ३० गते हुन् स्थानीय तहको निर्वाचन लक्षित '५ वर्ष ५ संकल्प' सहित कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरलगायत माओवादी केन्द्रका नेताले घोषणापत्र सार्वजनिक गरेका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 4, 2022 10:10 AM · 2,159 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion