घटना १ . मेरो नेपालमा $ saving account छ , त्यहाँ बाट मेरो परिवारले पाँच हजार डलर निकाल्न खोज्दा बैंकले डलर भुक्तानी दिन सकेन . एस्तो आवस्था आज सम्म कैले आएको थिएन . ने रू मा लैजा भन्छ जुन मलाई उपयोगी हुन्न . घटना २ . पाँचखाल तिर २ रोपनी जग्गा किन्ने अफर आएको छ . रोपनीको २0 लाख, छोरो विदेश पठाउन अर्जेन्ट बेच्ने योजना रैछ. २ रोपनी नै हान्नु पर्ने रे . नेपालीमा भुक्तानी गर्दा ४० लाख फिक्स, $ मा तिर्दा २७ हजार डलर . घटना ३ . उता नेपालको एउटा बैंकको अफिसरले फोन गरेर " हाम्रो बैंक बाट नेपालमा डलर भीत्र्याउनुस, जति डलर भीत्र्याउनु हुन्छ त्यति डलर बराबर बिना ब्यजी कर्जा ३ वर्ष सम्म चलाउनुस भन्छ. घटना ४ . माथिको अफर बारे राष्ट्र बैंकमा कार्यरत एक जिग्री संग परामर्स गर्दा उसको जवाफले अलिक हच्कायो . उसको भनाइ अनुसार बित्तिये रुपमा नेपाल लगभग टाट पल्टी सकेको छ . राष्ट्र बैंकमा रहेको नेपालको डलर खातामा जम्मा 200 mil मात्र छ रे जबकि तिर्नु पर्ने दायित्तो २ bil जति . नेपाली रुपयाको अबमुल्यन भएर १४० -१६० सम्म पुग्न सक्छ भन्छ . एस्तो आवस्थामा डलर साट्नु भन्दा संचित गरेर राख्नु , छिट्टै नेपाली रुपियाको भाउ खोस्टा सरि हुन्छ भन्छ . मेरो नेपाली बैंकमा भएको अलिकति डलर अब डलर मै निकाल्न नमिल्ने भयो, कैले सम्म यो आवस्था हुने हो थाहा छैन . hyperinflation त अझ हुनै बाकी छ . १९-२१ कोविड़ले व्यापार खायो २२-२४ इन्फ्लेशनले खाला जस्तो छ . emergency लगाएर जग्गा जमिन बैंक खाता सबै जफत गर्यो भने सत्यानास हुन्छ ,आफु परियो अमेरिकन .
tps2gc · May 4, 2022 12:09 PM · 43,135 views
अमेरिका नै मगन्ते भएको छ , रसिया युद्द मा लागेर रुबलको क्रेय मूल्य खच्केर ईरानियन रियाललाइ माथ गर्ने बेला भएको छ अरु देशका कुरा गरि साध्य छैन | ठुला ठुला कुरा गर्ने गुलेहरुनै टाट पल्टिएका छन् | नग्न चलचित्रमा हेरेका मुजी सम्झदै सेक्स कथा लेख्ने हरु, स्वास्नीको मुख सगै लात्ती खाने बलबहादुर हरु, १ प्लेट मम संग दुई घुट्की रक्सि खानलाइ पनि राल चुहाउने हरु , घरमा बाउ देखि आमा सम्म चोथाले मुख भएकाहरु स्वमत किन्न जानेहरु, गराज जान नसकि पुरानै तेल छानेर हाली स्वाबल्बिक्ताको घोषणा गर्ने हरु, देउरालीमा सियाल बसेका हरुले केहि छोडेकी भनि खोज्ने हरु, पर पिडनम रति साधनममै लागि सारी उचालेर बस्ने हरुका खसी बनेका बोका हरु साझामै जुण्डिएर बस्ने अनि अरुलाई नाठो झैँ ब्यबहार गर्ने आदि इत्यादिहरु सबै नै आर्थिक अनि मानसिक टाट पल्टिएका पल्टिएका व्यक्तित्व हुन्| यिनकै खैला बेलामा आनन्द लिने हरुका तिनै हातमा लड्डु | फेरी यो तिनै हातमा लड्डु भनेको के हो भन्ने हरु मरो बाउ चै कुन हो भनि आमालाई शोधने हरु पर्छन | दुई हाट स्तनमा अनि लिङ्ग चै कुवामा हो , बात बुझालिय कि समझागैल |
logan · May 9, 2022 1:49 PM
Pakhe re! Pakhe ta timi haru hoina Kathmandu bahira ko haru! Uncivilized uneducated haru! Just literate but nit educated!
shekhar143 · May 11, 2022 10:35 PM
Guys! What do you think about the US economy then? Countries like Nepal which economy depends upon foreign country is for sure to go bankrupt when global economy is affected. Stocks market is crashing, the higher interest at certain point can stop the flow of money. I heard bunch of IT companies have enforced hiring freeze. You can’t buy new car or house because of high interest rate and low inventories. Biden wanna give out 36 billions to Ukraine to take war till Sep. Mr Biden had already messed up the American economy with spending and printing like there is no tomorrow. At this point, I think we need to let Ukraine make the deal with Russia as well UN bodies make sure no future attacks from Russia. This is cruelty against Ukraine and I think the comedian better be serious.
Rockb · May 12, 2022 2:21 AM
Who will be there to make sure no future attacks from Russia? What kind of advise you will like to give to the COMEDIAN, let us hear it. NATO could not stop mad man Putin to attack Ukraine who else will do? I wish hundred of drones will bombard in Moscow to teach Putin how he will feel as well see what is the destruction looks like in his Capital. Economy is global and you can not stop it's effect. What is your suggestion on improving us as well global economy?
logan · May 12, 2022 9:49 AM
रसिया यूक्रेन युद्ध भन्दा पनि यो शीत युद्द हो , अम्रिका १० युक्रेनी सेना मरे पनि त्यो बापत १ रुसी सेना मरेको हेर्न चाहन्छ . यो युद्दमा उसले युक्रेनी लाइ सहयोग गरे जस्तो देखिए पनि अम्रिका आफ्नो हतियारको डेमो र रुसको नारि छाम्न चाहञ्छ. रुस र अम्रिकी दुकैको लागि यो युद्द मूतको न्यानो जस्तो हो, मुत सकिए पछि आफ्नो ज्यान गनाउछ . अम्र्की लाइ यो युद्द को मूल्य : ३२ billion युद्द खर्च ५०० billion युद्द पश्चात पुननिर्माण खर्च . दस लाख युक्रेनी सरनार्थी हुनु के पर्थ्यो UN को अगुवाइमा सान्ति बार्ता , युक्रेनलाइ neutral state को घोसणा . nato Eu n russia all kick out
tps2gc · May 12, 2022 3:04 PM
I totally agree with Tps2GC that peace talk is needed. Russia fighting with old machine guns and weapons that could linger years. And U know we have to bear the ccost and Ukraine paying with dead bodies of its citizen. I think Ukraine need to made buffer zone.- KiCK out US, NATO, Russian agenda everything. While trying to show off Russia, we screwed up. Until and unless NATO and western allies can be there in full force it’s a futile war.
Rockb · May 13, 2022 12:42 AM
@logan! The economy cycles in phases, so we're in a downturn. It's time for the economy to cool down after seeing real growth over the past ten years. Take a look at your grocery bill from last year to now. The Fed's decision to raise rates could have been beneficial if we did not have covid and supply chain issues. It is clear China is deliberately sabotaging supply chains by siding with Russia by aiming to for zero Covid.
Rockb · May 13, 2022 12:57 AM
अर्थसास्त्रको छात्र त होईन कलेज हुदा अनिवार्य बिसयमा लिनु परेको थियो | तेतिखेरको पढाइ मा पुरानै पुस्तक र बिचार बात प्रभावित सैदान्तिक कुरा मात्र पढ्यौ | ति सैधान्तिक विचार संग अहिलेको जेरी जेलिए झैँ जेलिएको बिस्वलाइ बिस्वमा हुने राजनीति , दैबी प्रकोप, मानबकृतिम प्रकोपहरु ( युद्द, कुट -नीतिका चालबाज, साबर ह्याकिंग ( स्वार्थ निहित क्रियाकलाप) आदि इत्यादि ले कति प्रभाब पार्छ भन्ने कुरा साझाका विद्वान हरु समक्ष लम्ब्याउनु जरुरि हुदैन | त्यो कमेडियन रास्त्रपतिले जान्नु बुझ्नु र गर्नु पर्ने कुरा बारे प्रकास पार्नु भएन भने त्रुम्प नै रास्ट्रपति भएको भए पुटिनले उक्रेन मा हमलै गर्दैन थियो र अहिलेको स्थिति आउने थिएन ( आर्थिक मन्दी , क्रय शक्तिमा ह्रास आदि ) भन्ने कुरा पहिले पनि उठेका थिए भने नेटो को प्रभाबलाइ कमजोर बनाउने रसियांको चाहनालाई पुटिनको खिलौना भै त्रुम्प ले काम गरिदेको हुनाले "हावाले नै धुलो उडाई दिए पछि कुचो लगाउनु पर्ने भएन" होईन र ?
logan · May 13, 2022 10:04 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion