News Summary from Nepal for Sunday, May 8, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Body of Russian climber who died on Everest airlifted to Kathmandu 55-year-old Pavel Kostrikin died on Camp I on Saturday evening, the second casualty of the season on the world’s tallest peak. Budget session recommended for May 17 The government needs to present the annual budget on May 29. Caesarean section delivery service to be expanded to all 77 districts It is estimated that close to 15 percent of pregnant women suffer serious complications during childbirth. Section of Prithvi Highway in sorry state Commuters and local residents are severely impacted as the authorities don’t bother to repair the dilapidated road. News from Nepal - Home | Ratopati प्रहरीले भन्यो–चुनावी घरदैलोमा सगुन खाएर बेहोस भए प्रहरीलाई खबर गर्नू  नीति र सिद्धान्तबाट पदच्युत माओवादी पतनको बाटोमा : बादल  घरदैलोमा ‘सगुन’ खाँदा उम्मेदवारसहित ३ जना बिरामी  आरजुलाई ओलीको प्रश्न : तिम्रो घरको बजेट हो त्यो ?  सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको लेक लागेर मृत्यु  राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी  मेयर बने बिना पर्खालको खुल्ला काठमाडौं बनाउँछुः केशव स्थापित  एमालेसँग राष्ट्रवादको कुरामा सोच मिल्छ : पाण्डे  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कामीरिताले २६औं पटक सगरमाथा आरोहण गर्दै तोडे आफ्नै विश्व कीर्तिमान मौसमविद् भन्छन्- चुनावको दिन पानी पर्नसक्छ, सतर्कता अपनाऔं (भिडिओ) राजावादी गठबन्धनले चुनाव जिते देशमा राजनीतिक दुर्घटना: प्रचण्ड संसदको बजेट अधिवेशन बोलाउन मन्त्रिपरिषदको सिफारिस केपी ओली प्रजातन्त्रको खिलापमा छन्: देउवा फेवातालको अतिक्रमण हटाउन गठबन्धनलाई भोट दिनुस्: माधव नेपाल भारतबाट घर फर्कने नेपाली बढे प्रतितोला ६ सय रूपैयाँ बढ्यो सुनको भाउ मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily जेठ ३ गते बजेट अधिवेशन बोलाउन सिफारिस सरकारले जेठ ३ गते बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३ गते अपरान्ह ४ बजे बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिइन् । जनतालाई गाली र धम्की देखाएरमात्र चुनाव जितिँदैन : एमाले नेता भुसाल नेकपा एमाले नेता घनश्याम भुसालले जनतालाई गाली गरेर, डर, त्रास र धम्की देखाएरमात्र चुनाव नजितिने बताएका छन् । गठबन्धन दलका नेताप्रति इंगित गर्दै उनले चुनाव जित्न गालीको साटो जनताको मन जित्न सुझाव दिए । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 8, 2022 10:10 AM · 2,636 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion