News Summary from Nepal for Wednesday, May 11, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Inflation fears as banks report large withdrawals ahead of local elections Central bank expects currency in circulation to rise by Rs10-15 billion during the elections. Election Commission seeks clarification from Dahal, Rana The poll body has written to them, asking if their recent remarks at campaigns amounted to threatening voters. Whole-genome sequencing being done on samples from people returning from India Officials suspect Omicron’s BA.2.12 variant spreading in many states of India including in Delhi is responsible for infection in the returnees. Lack of voter education in Achham villages may lead to invalid votes Both parties and their candidates have failed to give due importance to the voter education campaign. As a result, many eligible voters are unaware of the voting process creating high chances of invalid votes. News from Nepal - Home | Ratopati कोरोना संक्रमणको जोखिम कायमै, जनस्वास्थ्यका नियम पालना गर्न आग्रह  सर्वोच्च अदालतको पूर्ण बैठकमा न्यायिक सुधारबारे प्रस्तुतीकरण  आयोगले मतदान अधिकृतहरूलाई पठायो वैशाख ३० गते पानी पर्ने सूचना  विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने  गाउँ फर्कनेको चापले अरनिको राजमार्गमा घण्टौँ जाम  ‘काठमाडौंको फाेहोर व्यवस्थापनमा फुटपाथको व्यापार र कवाडी कलेक्टर ठूलो समस्या’ (भिडियो कुराकानी)  थप २१ जनामा कोरोना संक्रमण पुष्टि  राजदूत शर्माले भारतीय राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मौन अवधि: सिराहामा पैसा बाँडेको आशंकामा एक नियन्त्रणमा, कपिलवस्तुमा रक्सी बरामद कुलमानले भने- स्थानीय चुनावमा उम्मेदवारलाई भोट माग्ने ट्विटर ह्यान्डल मेरो होइन पृथ्वीसुब्बा गुरूङले हटाए मौन अवधिमा भोट मागेको भिडिओ सुर्खेतमा एमाले र कांग्रेस समर्थकबीच झडप, प्रहरीसहित ६ जना घाइते २५ नटिकल माइल उडेपछि बायाँ इन्जिनमा समस्या आएको थियो श्री एयरलाइन्सको जहाजमा मौन अवधिमा मत मागेको भिडिओ फेसबुकमा पोस्ट गरे पृथ्वीसुब्बा गुरूङले भारतीय सैनिक विमान भैरहवामा के बजार बुलिस प्रवृत्तिमा फर्किएको हो? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily राजमार्गका ३ सय ५ होटल निरीक्षण, २५ वटा स्तरीकरणमै परेनन् गुणस्तरको हकमा राजमार्गमा सञ्चालित होटलको अवस्था सुधारोन्मुख पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र मातहतका कार्यालयहरुले ३०५ होटल रेस्टुरेन्टको निरीक्षण तथा स्तरीकरण गर्ने क्रममा १ सय २३ वटा सन्तोषजनक अर्थात मध्यमस्तरको देखिएको विभागले जनाएको छ । ठूलो संख्यामा आरोही सगरमाथा शिखरतिर अनुकूल मौसम कुरेर बसेका सयौं आरोही आरोहणका लागि सर्वोच्च शिखर सगरमाथातर्फ लागेका छन् । सगरमाथा र ल्होत्से आरोहणका लागि सयौंको संख्यामा आरोहीहरु उकालो लागेका हुन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 11, 2022 10:10 AM · 2,516 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion