News Summary from Nepal for Saturday, May 14, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Counting votes within wire fences reflects degrading political culture Fears of shenanigans have grown, prompting measures like CCTV and fencing. Vote counting starts in major cities, including Kathmandu Contests in places like Kathmandu, Bharatpur and other metropolitan cities keenly watched. Restaurateurs fret as rising prices keep diners away Restaurant and hotel inflation reached 6.05 percent in the first nine months of fiscal year. Call for action against officials who made it difficult for persons with disabilities to vote Depriving persons with disabilities of their voting right has legal consequences, stakeholders say. News from Nepal - Home | Ratopati भरतपुर महानगरमा रेनुले विजयलाई उछिनिन्, ६ मतको मतान्तर  काठमाडौंको उपमेयरमा एमालेको अग्रता कायमै  काठमाडौ महानगरकाे अपडेट : बालेनकाे अग्रता कायमै  मनाङमा सकियो मतगणना : काँग्रेस–एमाले बराबर  रुकुम पश्चिमको त्रिवेणी-१ मा माओवादीका बागी उम्मेदवारको प्यानल विजयी  युएईका शेखको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शोक व्यक्त  ललितपुरमा २ सय मत गन्न लाग्यो साढे ३ घण्टा  बुटवल उपमहानगर-१ मा काँग्रेसका बागी उम्मेदवार विजयी  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati आजै साँझदेखि मतगणना सुरू हुने सप्तरीमा मतदानस्थलमा तोडफोड, मतदान अधिकृतमाथि पनि आक्रमण बझाङमा एमाले र गठबन्धन कार्यकर्ताबीच झडप बैतडीमा मतदान केन्द्रमै मतदातामाथि आक्रमण गरेको आरोपमा चार पक्राउ स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु, ११ जना घाइते  मतदानपछि ओलीले भने- देश मूलतः दुई दलीय प्रणालीतर्फ जाने देखियो  बाजुराकाे बुढीगंगाकाे मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान   बैंकहरूलाई राष्ट्र बैंकको साढे ४ खर्ब सापटी मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily बुटवल उपमहानगरमा कांग्रेसलाई पछ्याउँदै राप्रपा, तेस्रोमा एमाले रुपन्देहीको बुटबल उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरका उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयले अग्रता लिएका छन् । भरतपुरको प्रारम्भिक परिणाम सार्वजनिक : मेयरमा एमालेको अग्रता भरतपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीले अग्रता कायम गरेका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 14, 2022 10:10 AM · 2,545 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion