News Summary from Nepal for Wednesday, May 18, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Janamat Party’s Birendra Majhi elected Hanumannagar Kalankalini Municipality mayor Majhi defeated Shailesh Kumar Sah of Janata Samajbadi Party. Growth Enterprises Promotion Programme Work Procedure comes into force The programme will help raise micro, small industries to medium scale in terms of output and employment, officials say. India’s NHPC Limited applies to develop West Seti hydel project Officials at Investment Board Nepal say they received the proposal last week, a day before local polls. Nepal marks International Day against Homophobia, Transphobia and Biphobia Queer individuals across seven provinces came together in Kathmandu to celebrate the day. News from Nepal - Home | Ratopati गठबन्धन सफल भयो, अब प्रदेश र केन्द्रसम्म जान्छ : पुन  बानेश्वर विष्फोट : डस्नाले छोपेको ग्यास सिलिन्डरमा आगो झोसेर फरार  नेता अधिकारीको अर्थमन्त्रीमाथि आक्रोश : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तपाईले बनाउनु भएको हो ?  कसको कति सम्पत्ति छ अभिलेखिकरण गरौं : डा.भट्टराई  सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित  प्रधान सेनापति र इजरायली राजदूतबीच भेटघाट  सरकारको ढिलासुस्ती : अझै छापिएन पुस्तक, अन्योलमा विद्यार्थी  बाराको निजगढमा गठबन्धनलाई हराउँदै एमाले विजयी  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati चिनियाँ राजदूत र गृहमन्त्री खाणबीच भेटवार्ता बानेश्वरमा ग्यास सिलिन्डर बिस्फोट गराएको आरोपमा चार पक्राउ बाजुराको त्रिवेणीमा एमाले र माओवादीलाई हराउँदै कांग्रेसले जित्याे मेयर/उपमेयर तुलसीपुरमा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीको सुरूआती अग्रता बालेनसँग चुनाव चिन्ह मिल्दा फलिफाप भएका काठमाडौंका उपमेयर उम्मेदवार बेन्जी लिभरपुलले साउथह्याम्टनलाई हरायो, अन्तिम दिन उपाधि टुंगो लाग्ने यी हुन् अहिलेसम्म एमालेले जितेका १०७ स्थानीय तह (सूचीसहित) रिङरोडमा विद्युतीय रेल चलाउन मन्त्रालयले काम गरिरहेको छः मन्त्री यादव मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily निरन्तर उकालो लाग्दै डलर भाउ नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २४.४१ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि गत मंगलबार (वैशाख २७ मा) १ सय २३.४४ रुपैयाँ पुगेको थियो । त्यसअघि गत फागुन २४ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २३.४४ रुपैयाँ र २०७७ वैशाख १० मा १ सय २३.२४ रुपैयाँसम्म पुगेको थियो । गर्भवतीलाई हवाई उद्धार : प्रचार बढी, काम कम सरकारले दशकौंदेखि सुरक्षित मातृत्वका कार्यक्रम सञ्चालन गरेर मातृ मृत्युदर घटाउने प्रयास गर्दै आएको छ । देशैभरि बर्थिङ सेन्टर, ती सेन्टरमा तालिमप्राप्त स्वास्थ्यकर्मी तथा उपकरणहरू राख्ने योजनाहरू पनि लागू गरिएको छ । यस्ता योजना सुगम तथा सहरी भेगमा प्रभावकारी भए पनि, यातायात र जनस्वास्थ्य सेवाका संरचनाको कमी भएका उच्च पहाडी तथा हिमाली जिल्लामा मातृ मृत्युदर घट्न सकेको छैन । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 18, 2022 10:10 AM · 1,584 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion