News Summary from Nepal for Wednesday, May 25, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Balendra Shah set to win Kathmandu Metropolitan City The independent candidate is going to pull off the local elections’ biggest upset. Rabindra Mishra resigns as chairman of Bibeksheel Sajha He announced his resignation after the party’s poor showing in local elections. Government to promote industrial production and electricity use Policies and programmes document for new fiscal year says a special scheme will be launched to boost production of paddy, maize, potato, onion, apple and walnut. Fertiliser shortage haunts farmers ahead of looming paddy season Fertiliser shortage is major problem repeating every crop season in the past several years. News from Nepal - Home | Ratopati पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार वृद्धि भएको हो : सञ्चारमन्त्री कार्की  मङ्कीपक्स देखिएका देशबाट नेपाल प्रवेश गर्नेले दुई हप्ता घरमै बस्नुपर्ने  माओवादी केन्द्रीय समिति बैठक जेठ २० गते बस्ने  जनप्रतिनिधिहरूलाई सम्पत्ति विवरण सार्वजनिक गर्न एकीकृत समाजवादीको विशेष सर्कुलर  महिनावारी दिवसमा काठमाडौंमा बृहत साइकल र्‍याली हुने  एमाले बेगर चल्न खोजे हाम्रा सिपाही खडा हुन्छन् : अधिकारी  जनस्तरमा काँग्रेसको लोकप्रियता बढ्यो : महामन्त्री थापा  बन्चरेडाडाँका स्थानीयको माग सम्बोधन गर्न प्रतिबद्ध छौं : मन्त्री झाँक्री  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati जित सुनिश्चित भएपछि बालेन शाहले भने- काठमाडौं नआउनुस्, आफ्नै ठाउँमा धन्यवाद र्‍याली गर्नू  कोहलपुरको प्रहरी हिरासतमा मृत भेटिए थुनुवा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीको आन्दोलन (तस्बिरहरू) विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा राजापुरका मेयरको निर्देशन- राजनीतिक दलमा आवद्ध शिक्षक र कर्मचारीले सात दिनभित्र दल त्याग गर्नू क्यानले बढायो राष्ट्रिय क्रिक्रेटरको पारिश्रमिक प्रतितोला दुई सय रूपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार? यसकारण लोकप्रिय छ भिभोको भी-२३ संस्करण मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily ‘महँगीले जनताको चुलो बल्न छाड्यो’ लुम्बिनी प्रदेश सभाको बुधबारको बैठकमा प्रदेशसभा सदस्यले लामो समयपछि जनसरोकारका विषय उठाएका छन् । बैठकमा शून्य समय र विशेष समय लिएर बोल्ने सदस्यले महँगी बढेको र विकास निर्माण ठप्प हुँदा नागरिक समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । एमाले पार्टी कार्यालय गुलरियामा तालाबन्दी स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा कारबाहीमा परेका एमाले नेता, कार्यकर्ताले बुधबार पार्टी कार्यालय, गुलरियामा ताला लगाएका छन् । पार्टी कार्यालयमा नेतृत्व पक्षले ताला लगाएको भन्दै कारबाहीमा परेकाले मूलगेटमा दुई वटा ताला लगाएका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 25, 2022 10:10 AM · 2,063 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion