News Summary from Nepal for Saturday, May 28, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Balen has challenges galore as he takes over as Kathmandu mayor Non-partisan Shah has to navigate the officialdom and a host of party representatives who constitute municipal assembly and executive body that make and enforce decisions. Why are Nepalis not keen on electric cooking? Outages and power tripping Nepal imported cooking gas worth Rs52 billion in first 10 months of the year amid calls for making kitchens electric. ‘Stri aa Aaig’, a realistic portrayal of life in Nepal’s Mithila region Amarendra Yadav’s most recent collection of poems covers a wide range of issues that are part of the everyday lives of Maithili communities from Nepal’s plains. How women candidates fared in local polls Female deputy chiefs are fewer but there are more chiefs compared to last elections. News from Nepal - Home | Ratopati स्थानीय तह निर्वाचन : कुन दलका कति आए जनप्रतिनिधि ?  स्थानीय तह निर्वाचन : ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित  सरकारका कारण लाखौँले नागरिकता पाएनन् : उपेन्द्र यादव  स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो : अध्यक्ष लिङ्देन  सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध  विभिन्न स्थानमा ५ जना मृतावस्थामा भेटिए  एमालेलाई ३४ प्रतिशत जनमत, काँग्रेसलाई २९ र माओवादीलाई ११ प्रतिशत :  विष्णु रिमाल  चक्कु रोपिएर एक विद्यार्थीको मृत्यु, दुई दिनसम्म घटना गुपचुप  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati चुनावी सरकारले पपुलिष्ट बजेट ल्याएर नयाँ सरकारलाई आर्थिक बोझ थप्न मिल्दैन: विष्णु पौडेल एड्भेन्चरस् हनिमुन! ओलीलाई प्रचण्डको चुनौती- एक्लै लडेर प्रधानमन्त्री बनेर देखाउनुस् पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउनुपर्छ: गगन थापा चोरी शिकारी गर्न जंगल पसेका एकको गोली लागेर मृत्यु सेतोपाटीले चुनावी प्रक्षेपण र विश्लेषण गरेका १० सहर सोमेश्वर यात्रामा 'ड्यू' को जम्बो बोतल मलेसियन रिंगिट एकको बिक्रीमा २८ रूपैयाँ २९ पैसा, यस्तो छ आजको विनिमय दर मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily गाली गर्नेलाई ३ घण्टा, कर्णालीको आवाज सुनाउनेलाई ३ मिनेट : सांसद महत नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले संसद्‍मा कर्णालीको आवाज प्राथमिकतामा नपर्ने बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा आगामी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले कर्णालीका कुरा सुनाउन ३ मिनेट समय छुट्याइने गरेको बताएका हुन् । विदेशी मुद्रा सञ्चिति घट्नेगरी सरकारले कुनै पनि वस्तु किन्नु हु‍ँदैन : महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बढेको आयात नियन्त्रणका लागि सरकार आफैंले खरिद गर्न लागेका विभिन्न वस्तुको खरिद प्रक्रिया रोक्नुपर्ने बताएका छन् । शनिबार संसद्‌मा बोल्दै थापाले नेपालको विदेशी मुद्रा सञ्चितिमा असर पर्नेगरी कुनै पनि वस्तु किन्ने निर्णय सरकारले गर्न नहुने बताएका हुन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 28, 2022 10:10 AM · 1,453 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion