News Summary from Nepal for Tuesday, June 7, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Bardiya locals continue protest following death of teenager in clash with police An 18-year-old girl died of bullet wounds on Monday when police opened fire at protestors seeking protection from wildlife attacks. Loktantrik Samajbadi submits 11-point demand before prime minister The memorandum submission comes amid talks about party joining the government. Garbage piles make life difficult in Kathmandu With the onset of monsoon and garbage rotting in the streets, doctors say there is high risk of outbreaks of communicable and vector-borne diseases. Committee formed to probe into Bardiya police firing A girl died on Monday when police opened fire to ‘control’ a crowd that was demanding protection from wild animals. News from Nepal - Home | Ratopati राप्रपाद्वारा विभिन्न विभागका प्रमुख मनोनयन, संगठन विभागमा धवलशमशेर  पहिलो चरणमा २७ जिल्लाका ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप दिइने  मन्त्रीपरिषद् बैठकका २३ निर्णय : विश्व बैंकबाट १२ अर्ब ऋण लिन वार्ताटोली गठन गर्ने  जमिनको कित्ताकाटमा कडाई, न्युनतम १३० वर्गमिटरमात्रै टुक्रयाउन पाइने  (नियमावलीसहित)  मेडिकल काउन्सिलद्वारा लाइसेन्स परीक्षाकाे तालिका सार्वजनिक  गठबन्धन कायमै रहन्छ : अध्यक्ष नेपाल  कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता प्राप्त गर्‍यो : अध्यक्ष ओली  दशगजामा भारतीय पक्षले बनाउन खोजेको बाँध सशस्त्र प्रहरीले रोक्यो  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati घरको चौथो तलाबाट खसेर कांग्रेस नेता संज्ञा पोखरेल गम्भीर घाइते इम्बोस्ड नम्बर प्लेटबारे यातायात विभागका महानिर्देशकसँग अन्तर्वार्ता विराटनगरको साख जोगाउने छु - मेयर नागेश कोइराला (अन्तर्वार्ता) प्रधानन्यायाधीश राणाविरूद्धको महाअभियोग अघि बढाउन एमालेको दबाब काठमाडौंको फोहोर फाल्न रोकेपछि बन्चरेडाँडाका स्थानीयमाथि प्रहरीको बल प्रयोग सन् २०२३ पछि पनि नेपालले एकदिवसीय मान्यता कसरी पाउन सक्छ? मन्त्री आलेको आक्रोश- आफ्नै पार्टीभित्रका केही चिप्ले ‘चोरहरू’ प्रेम आलेले चलखेल गर्‍यो भन्दैछन्  काठमाडौंमा ४ आनाभन्दा कम हुनेगरी जग्गा कित्ताकाट गर्न नपाइने मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily मलाई मन्त्रीको लोभ छैन: मन्त्री आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागि परेको आरोप लगाएका छन् । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागि परेको बताएका हुन् । गण्डकीमा नयाँ तथा सरुवा दर्तालाई मात्रै इम्बोस्ड नम्बर प्लेट गण्डकी प्रदेशमा नयाँ तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान हुने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी कास्कीले इम्बोस्ड नम्बर जडानबारे मंगलबार उक्त सूचना जारी गरेको हो । बल प्रयोग गरेर बन्चरेडाँडामा फोहोर लगिँदै बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले गरेको अवरोध प्रहरीले बल प्रयोग गरेर हटाएको छ । फोहोर विसर्जनका लागि काठमाडौंबाट गएका सवारीलाई सरोकार समितिले सडकमा अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 7, 2022 10:10 AM · 2,598 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion