News Summary from Nepal for Friday, June 10, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Kathmandu waste collection to resume; to be transported to Banchare Danda during the night only A new agreement paves the way for garbage disposal which has been affected for over a month. Amid delays in budget presentation, government plans to train local representatives Most local governments in the past five years failed to bring their annual budgets within the set deadline. Yarsagumba pickers travel to highlands with no guarantee of safe return Over 200 people have perished on their way to pick yarsa across the country in the last decade, according to locals. Dining with a view in Bauddha With a spectacular view of Bauddha stupa, Hotel Tibet International’s Norbulingka Terrace Restaurant has both good food and ambiance. News from Nepal - Home | Ratopati रातोपाटीले देशको राजनीतिक वृत्तमा एउटा बहस सिर्जना गर्दै आएको छ : प्रचण्ड  रातोपाटीले नौ वर्षको यात्रा पार गर्नु सजिलो विषय होइन : माधवकुमार नेपाल  अनलाइन मिडियामा रातोपाटीको स्थान गर्व गर्न लायक : डा. बाबुराम भट्टराई  रातोपाटीले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान प्रशंसनीय : महासचिव खरेल  देश र जनताको अझै सेवा गर्दैजानुस् : महन्थ ठाकुर  रातोपाटी आवाजविहीनहरुको आवाज बन्न सकोस् : राजेन्द्र लिङ्देन  रातोपाटी डटकमको ९ औं वार्षिकोत्सवमा व्यवसायीहरुको शुभकामना  रातोपाटी नेपाली जनजीवनको एउटा अभिन्न अंग बनिसक्यो : कमल थापा  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बञ्चरेडाँडाको मुद्दामा के भयो सहमति? आज ५ बजे कार्ययोजना सार्वजनिक गर्दै मन्त्रालय बेलायतमा नर्स पठाउन समझदारी मस्यौदा तयार, आगामी साता हस्ताक्षर हुने सुर्खेतमा गाउँ कार्यपालिकादेखि जिसससम्म एमाले र माओवादीको गठबन्धन जिसस कपिलवस्तुको चुनावमा प्रमुख/सदस्य उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट चुनियो पूर्व मुख्यमन्त्री राईको आक्रोशः यो सरकारले अहिलेसम्म के गर्‍यो?  आजबाट अनुमति पाएजति सबै बिजुली बेच्न थालियो भारतमा पहरो काटेर मुग्लिन-आँबुखैरेनी सडक खुलाउने तयारी मर्जर सहमतिका लागि नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकका सञ्चालक बैठक बस्दै मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily आजदेखि १२-१७ वर्ष उमेर समूहलाई ‘बुस्टर डोज’ सरकारले १२ देखि १७ वर्ष उमेर समूहलाई कोभिड-१९ विरुद्धको ‘बुस्टर डोज’ (अतिरिक्त) दिने भएको छ । पूर्ण मात्रा खोप लिएर ३ महिना नाघेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई सरकारले शुक्रवारदेखि बुस्टर डोज लगाउने निर्णय गरेको हो । हाम्रो पुस्ता विकासको गफ गर्दै समाप्त हुने अवस्था आयो : विष्ट नेकपा एमाले सांसद तथा पूर्व ऊर्जामन्त्री गोकर्ण विष्टले अहिलेको पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुने अवस्थामा पुगेको बताएका छन् । प्रतिनिधि सभामा ऊर्जा मन्त्रालयको बजेटमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद विष्टले एक शताब्दी लामो विद्युत् उत्पादनको परिणाम हेर्दा र अहिले सरकार प्रस्तुत गरेको बजेटले त्यस्तो शंका उत्पन्न गराएको बताए । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 10, 2022 10:10 AM · 3,305 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion