साझाका लेखाईले आतंकित बनाउछ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म परिवार सहित अम्रिका आउने तयारीमा छु तेसैले अम्रिकामा भएका नेपाली संग नजिक हुने कोसिसमा छु . तर मलाई साझामा आउने लेखहरुले हतोसाहित् र निराश बनाउछ . अम्रिका गएर झन् जीवन दरिद्र त हुने होइन भन्ने सोचले आतंकित् गराउछ . उदाहरणको लागि एक जना महानुभाबको लेख यहाँ साभार गर्छु . ति मान्छेले बडो गौरबका साथ २००५ को क्यम्री बेचेर अर्को गाडी किनेको कुरा यहाँ लेखेको थिए . २००५ को गाडी पनि अम्रिकामा चद्छन भनेको सुन्दा म त छक्क परेको थिए . नेपालमा आजकल २०१० अघिका गाडी कसैले चलाउदैन अनि अम्रिकामा कसरि २००५ को जडौलि गाडी चलाउछ ? २००५ को गाडी बेचेर २०१० को अर्को थोत्रो ८५००० माइल कुदेको prius गाडी किन्ने रे ? यो त हद भएर भन्या ? फेरी त्यो पनि सानका साथ बिज्ञापन गरि गरि छाती फुलाएर भनेका छन् . हे भगवान किने पछि कमसे काम २०१५ माथिको त गाडी किन्नु , किन एस्तो आफ्नै international बेज्जत गरेको हो ? अम्रिकामा त गाडी धेरै सस्तो पो हुन्छ भन्ने सुनेको , कि म गलत हो ? मान्छे हेर्दा धेरै लामो समय देखि अम्रिकामा बसेका जस्ता देखिन्छन तर पनि किन एस्तो हबिगात उनको ? कि सबै नेपालीको आवस्था तेस्तो छ एम्रिकामा ? उनको यो पोस्टले त उनि अम्रिकामा छन् कि बुरुण्डी तिर छन् भन्ने पो लग्यो मलाई . हो बिलासिता कति लाइ फजुल लग्न सक्छ तर २००५ को क्यम्री त अती भयनर भन्या ? २००५ कै क्यम्री चलाउनलाइ त नाता गोता छर छिमेक छोडेर किन अम्रिका जानु र ? कि मैले बढी बुजेको हो . तेस्तो दुख र दरिद्रता छ र अम्रिकामा ? नेपालमा फ्यान्सी पसल चलाएर बसेको छु , १ लाख सम्मको आम्दानी छ , क तै परिवार सहित अम्रिका गएर मेरो नि उनको जस्तो हरि बिजोग त हुने होइन भन्ने डरले सताउन थालेको छ .

edv2023 · Jun 23, 2022 4:49 PM · 30,654 views

42 Replies · Showing 41 - 42
Page 3 of 3

Yo logan paagal lai thaha nai chaina ni Prius छक्काै haru le chadney gaadi ho bhanera. Yeslai suhaudo gaadi ho prius

Loganbennedictboka76 · Jul 6, 2022 2:55 AM

A conniving Fox said the grapes are sour. So what else you wanna bitch your bitching brain? Take turn, next will be EVD or Birkhe or Ullu This is me and my family story attached with 2005 Camry. https://sajha.com/sajha/html/i... Last edited: 08-Jul-22 02:14 PM

logan · Jul 6, 2022 11:31 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion