News Summary from Nepal for Friday, June 24, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal 10 Unified Socialist lawmakers submit memorandum demanding Parliamentary Party meeting Lawmakers, including four ministers, have expressed displeasure over the decision to change ministers. Chobhar dry port attracts few traders Less than two dozen container trucks have arrived here since it opened in April, officials say. Sikta: A project in making for over 15 years with more controversy than progress Just as 21 accused of corruption have been acquitted, the project is being upgraded and its deadline extended to 2032-33. Human activities pushing gharials to the brink Only very few of the endangered species grow into adulthood as they have to struggle against various natural and, increasingly, manmade challenges. News from Nepal - Home | Ratopati विष्णुपुकार श्रेष्ठ चीनका लागि नेपाली राजदूतमा नियुक्त  ‘लामो पर्खाइपछि कोरोनाविरुद्धको खोप पाइयो, नडराइ बच्चालाई लगाऔँ’  महंगीको विरोधमा जनमोर्चाले देशव्यापी विरोध प्रदर्शन गर्ने  कोरोना संक्रमित बढ्न थाले, पछिल्लो २४ घण्टामा ४९ जनामा संक्रमण पुष्टि  जनकपुरमा दुई दिने राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन शुरु  राष्ट्रिय जनमोर्चाका विभिन्न सात विभाग गठन  मुलुकमा परिवर्तन ल्याउन टंकप्रसादको योगदान महत्वपूर्ण : अध्यक्ष ओली  फोहोरको समस्या झनै विकराल भयोः मन्त्री झाँक्री  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मन्त्री परिवर्तन गर्ने पार्टीको निर्णय कार्यान्वयन हुन्छ: स्वास्थ्य मन्त्री खतिवडा मौका पाए फेरि प्रधानमन्त्री भएर काम गर्न मन छ: प्रचण्ड काठमाडौं महानगरसँग बैंकमा कति पैसा छ? काठमाडौं महानगरको बजेटमा कुन क्षेत्रलाई कति रकम? काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट, कुन कुन कार्यक्रमलाई प्राथमिकता? वर्षा बाधक बन्दा नेपाली क्रिकेटले गुमाएका तीन महत्वपूर्ण अवसर विराटनगर महानगरको बजेट:पुरानै कार्यक्रमलाई निरन्तरता, आकार पनि घट्यो  काठमाडौं छाडेर दाङमा खेती गरेका डिल्लीरामले एक वर्षमै कमाए दस लाख (भिडिओ) मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily प्रमुख प्रशासकीय अधिकृतसहित तीनविरुद्ध सवा ५ करोडको भ्रष्टाचार मुद्दा नदीजन्य वस्तु उत्खननमा अनियमितता गर्ने बाराको जितपुर सिमरा उप महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवा ५ करोड रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर घटाउन सरकारलाई निर्देशन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सर्वसाधारणलाई असर पर्न गएको जनाउँदै समितिले तत्कालै करमा ५० प्रतिशत घटाएर जनतालाई राहत दिन निर्देशन दिएको हो । धनगढी उपमहानगरको १ अर्ब ८३ करोड ८९ लाख धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ८३ करोड ८९ लाख २४ हजार रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको तुलनामा १ करोड ६ लाख ३१ हजार ८ सय ९७ रुपैयाँले बढी हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 24, 2022 10:10 AM · 2,316 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion