News Summary from Nepal for Friday, July 1, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Restricting access makes abortion more deadly, UN says United Nations sexual and reproductive health agency warns of global implications of new restrictions to access to abortion. NEA says its June earnings by selling electricity in India stand at Rs1.72 billion. The power utility body expects to earn Rs5 billion in the current fiscal year. Congress’ Koirala camp blasts Deuba for poor leadership, government irregularities Deuba camp dismisses charges as a pressure tactic aimed at securing more positions for dissidents in party bodies. Despite six-decade history, parliamentary practice remains weak in Nepal Experts say that in countries where political parties aren’t democratic, the parliamentary practice cannot be effective. News from Nepal - Home | Ratopati नेकपा समाजवादीको प्रश्न : बागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?  रवि लामिछानेले लिए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी  बागमती प्रदेश सरकार परिवर्तनले सत्ता गठबन्धनलाई कुनै असर गर्दैन : इन्द्र बानियाँ  अब परिवर्तनका लागि आन्दोलन आवश्यक छैन : सुवासचन्द्र नेम्वाङ  एमालेले बोलायो सचिवालय बैठक  बिजुक्छे निवास पुगेर खनालद्वारा समवेदना व्यक्त  चालिस वर्ष उमेर पुगेका एकल महिलाले पनि भत्ता पाउने  भारतीय फोटो पत्रकार चौधरीलाई छुटाउन नेपाली पत्रकारहरुले आर्थिक संकलन गर्ने  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati भारतीय सर्वोच्च अदालतले नुपुर शर्मालाई भन्यो- तिमीले जिभ्रो नसम्हाल्दा देशमा आगो झोसियो दुर्व्यवहार गरेको भन्दै रेस्लर जुरेलीले दिइन् युवा संघका केन्द्रीय सदस्यविरूद्ध प्रहरीमा जाहेरी  राष्ट्रिय सभा बैठकमा एमालेले गर्‍यो अर्थमन्त्रीलाई बहिष्कार एक महिनामा नेपालले भारतलाई बेच्यो १ अर्ब ७२ करोडको बिजुली निजगढ विमानस्थलको प्रक्रियामा सर्वोच्चले उठाएका मुख्य प्रश्न प्रचण्डलाई भेट्न खुमलटार पुगे राजेश हमाल सेयर बजारमा आउन योग्य छन् २७३ कम्पनी यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधन गर्नु नेपालको सबैभन्दा ठूलो कमजोरी : कानुनमन्त्री कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले तत्कालको घटनाबाट प्रभावित भएर कानुनमा प्रभाव पार्ने प्रयास नगर्न सांसदहरूलाई आग्रह गरेका छन् । एमालेको बहिस्कारबीच राष्ट्रिय सभामा बजेट आश्रित विधेयक पारित प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा बैठकमा बहिष्कार गरेको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अर्थमन्त्री शर्माले बजेट आश्रित विधेयकहरु सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो । तर प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा छिराएर करको दायरालाई हेरफेर गरेकोले अर्थमन्त्रीको राजीनामा माग गरेको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 1, 2022 10:10 AM · 1,902 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion