कुरा के पर्यो भन्यॊ मेरो अमेरीका राजदुतावास म़ा visa को लागि अन्तर्वार्ता दिनु पर्ने भयॊ। घुम्ने visa को लागि धेरै agent/consultancy हरु गुहारे तर consultancy ले केहि response दियेन। कति ले त बाबु तिमि सानु छौ ऐले यॊ घुम्ने visa पाउन्न निक्कै गारो हुन्छ तिम्रो लागि भन्यॆ। तर मैले जबजस्ती भएपनि visa interview त book गरे। मेरो एकजना अमेरिकी साथीको invitation म़ा म अमेरिका आउन लाको घुमेने category म़ा हो। मसंग अन्तर्वार्तको को लागि भनेको त्यो साथी ले type गरेर पठाको letter of इन्वितेशन मात्र छ। तर मैले सुनेको अनुसार अन्तर्वार्त लिन्नेले त्यो कागज लाइ कुनै मतलब नाइँ दिदैन। म संग न त कुनै जागिर न कुनै व्यापार छ छ न त मेरो बिहे भाको छ। अव एस्तो यिस्तिति मैले आफ्नु नेपाल आउने भनेर कसरि प्रमाड जुटाउने होला। येसो केहि उपाए छ भन्ने भन्नु होला।
xkavrepalanchok · Jul 6, 2022 7:24 AM · 5,049 views
Kavre taile 100 percent visa paudainas. Nepal farkinchhu bhannai pardaina. Consular officer le talai herera nai visa didaina.
Loganbennedictboka76 · Jul 6, 2022 11:21 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion