अर्काको मुतको न्यानोमा समाउनेहरु....

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गाउँ तिरका सुकुलगुन्डा, खलासीहरुले आफ्नो यौन प्यास मेटाउन लाटी-खुइलि ,अर्ध सुस्त मनस्थिति भएकी महिलालाइ ललाई फकाई १ २ महिना पाखा बारी तिर लगेर सुताउने र भुडी बोके पछि गाउँ बस्ति नै छोडेर भाग्ने गर्दछन . यस्ता बिना बिबाहित आइमाईले भुडी बोके पछि परिवारलाइ गाउँ समाजमा नाक मुख देखाउन गारो हुने गर्दा हतार हतार लाटा-गाँड, खल्चौड़े, अरुको घरमा हलो जोत्ने हाली आदि लाइ खोजेर आफ्नी छोरि ( घाँडो) पन्छाउने गरिन्छ . घाँडो पन्छाउने क्रममा पछि कुनै समस्या नहोस भनेर थोत्रा थाम्रा सिला गरेर सिलावरको गाग्री , खड्कुलो , डाली , सन्दुक आदि दाइजो दिने गरिन्छ . येसरी थोत्रा थाम्रा सिला टाला टूली बटुलेर मनाग्ये दाइजो दिएर डाँडा कटाउनु को उदेस्ये चै छोरि लाने लाठ्यब्रो ज्वाई खुसि होस् , मैले त ठुलै दाइजो पाएको छु भनेर येत्र त त्र सर्बत्र आफ्नो दाइजोको चर्चा गर्दै हिडोस र अर्काको भुडी बोकेको कुरा थाहा नपावोस र येदि थाहा पाई हाले नि तेत्रो मनाग्ये जडौली दाइजो देखेर चुप लगेर बसोस भन्ने नै हो . थोत्रो क्यम्री दाइजो बटुल्ने लठ्याब्रोको नि कथा येस्तै हुनु पर्छ . नत्र कुन हुतिहाराले दाइजो लिन्छ ? लिए पनि कुन चै लठ्याब्रोले हल्ला गर्दै हिड्छ ? तेत्रो ठुलो ,संसारमा कसैले नपाउने जडौली दाइजो पाएका रैछौ , लु बधाई छ . हरेक दिन बिहान तेइ दाइजो हेरर बस ,तिम्रो जारको अनुहार देख्ने छौ . कि जारको अनुहार हेर्न नसकेर थोत्रो क्यम्री बेचेर अर्को जडौली किनेका हौ ? आफ्नो पहिलो सन्तानको थोप्रा हेर तिम्रो जार को हो भनेर चिन्ने छौ , पक्कै तिम्रै गाउँको सुकुलगुन्डा होला . अरुको मुतको न्यानोमा रमाउदै बस दाइजो प्रेमी

edv2023 · Jul 9, 2022 9:31 AM · 18,238 views

10 Replies

हरे शिव तपाईंहरुको यो झगडा कहिले सकिने हो? झन एक पछी अर्को नयाँ नयाँ कथा हाली हिलो छ्यापाछाप गर्नु पो हुन्छ।

Bennedict · Jul 9, 2022 9:59 AM

मेरो Camry संग जोडिएको कथा यो २०२३ सालमा DV परिहाल्छ को भनि EDV2023 सगं मेरो बुढिको १३ दिने जुठो बारा बार हुन्छ | शत्रुको अनुहार हेर्नु छ भने नजिकका आफन्त लाइ वा दाजु भाइ लाई हेरे पुग्छ | अहिले मेरी बुढिलाइ तेस्तै हुन् लाग्दै छ | मैले भनि हाले नी कति माया गर्थिन माइतिको कुकुर भन्दा पनि प्यारो | अबचै थाहा दिनै पर्यो अनि तिहारमा यसको निधार खालि हुने भयो | पहिलो कथा एक लाख आम्दानि र पसलको कुरा गरिस तै होलास बाउको सम्पत्ति मा मात्तिएर साझामा ठुला ठुला कुरा लेख्ने र अरुलाई स्यानो बनाउए | आफ्नो परिश्रम को मोमो किनेर खा अनि थाहा पाउने छस परिस्रम को फल कस्तो हुन्छ भनेर | कति लड्डि गरिस यो मोटर साइकल पाउन ? त्यो नभए कलेज नै जादिन भनि अडान लिए पछि मेरी बुडिले पनि प्यारेन्ट्स लाइ " दि दिनिनुस न त " भनि एसको इच्छा पुर्याएकी थीइन | आन्फो दाह्रा देखाई हाल्यो र पछि हटनु भएन तर को संग भिडन्त हुदै छ मेरो कथा ले चिनाउछ | तिहारमा यसको निधार खालि हुने भयो https://sajha.com/sajha/html/i...

Logan · Jul 9, 2022 10:03 AM

This is hilarious, buhahahha

log on · Jul 9, 2022 11:03 AM

Did anybody understand what he tryinna say? His " bhellu baje" style nepali writing is next level

edv2023 · Jul 9, 2022 1:26 PM

meri budhi ko maaiiti ghar mero sasurali ani ta chai tihaarmaa tikaa thapne dhiDe . kuraa bujhis hoiina ? आफ्नै कथा लेखिस : लौ भन कस्को मुतमा समाउन र रमाउन पुगिस ? Last edited: 09-Jul-22 03:44 PM

logan · Jul 9, 2022 3:12 PM

edv2023 i think you fart inside the quilt and smell your own fart for long time. Otherwise you will not have so much time to write fucking shit about others. why dont you go get a job at the walmart or something? It is because of people like you americans think nepali people are stupid. fu*k you moth*rfu**er

Brain_Adams · Jul 10, 2022 11:39 AM

Taile yetti lekhna naya account kholya? Tero ta raat ko need nai haram bhayecha ni. Ja baru sungur ko aachi sorna , kamako paisa ley auta naya gaadi kin . Arkao bhudi bokeki keti bihey garis thotro camri daijo ko lobh ma? .bajraswath

edv2023 · Jul 10, 2022 7:22 PM

Oyeeee gadha haru jhagada garera na lyaaaa. Maampakhaaaa haru

Loganbennedictboka76 · Jul 11, 2022 1:50 PM

@edv2023 अरे ओइ पत्लण्डु, येस्तै हावादारि लेख्दै बसेर दिन गुजर्छस हो? तँ जस्ता लालुपर्सादका नाजायज छौंडाहरुलाई ठाउँमा ल्याउन मलाई कुनै कस्रथ गर्न पर्दैन । धेरै नभुक

Brain_Adams · Jul 12, 2022 9:55 AM

Hello Brain_Adams - I like your name. Who cares Bryan Adams. Your customized name sounds much better.

hussain_khan · Jul 12, 2022 4:53 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion