आज सोमबार नया सप्ताह सुरु भयो | २ दिनमा के के नया कुरा आएछन भनि साझा छिरेको नया नेपाल यात्रा बाहेक सबै खैजडी मार्का हरुकै पुराना ब्यथा, ऋष राग र सुगा रटान देखिए | कुनै बेला मैले पनि च्याउ उमार्न खोजेको थिए तर खासै सफल भए जस्तो लागेन तर मनसुनमा भने जता ततै च्याउ उम्रिएका थिए | च्याऊ भनेको फंग्स हो यो मल जल पनि गर्नु पर्दैन आफै उम्रिन्छ जुन खान लायक हुदैन | फंगास लाइ नेपालीमा ढुसी र हिन्दीमा कुकुरमुत्ता भनिदो रहेछ | यो कुकुरमुत्ता शब्दले मलाइ पुराना धागा हरुको सम्झना भयो | ति लेखमा साझामा बग्रलती मनसुने च्याउ हरु उम्रिन्छन अनि त्यहि नस्ट हुन्छन | यस्ता कुकुरमुत्ता हरु धेरै नै भुक्छन अनि भुकाई को अन्त्य सिजन सकिए पछि मात्र हुन्छ | अर्का थरि आकास तिर टाउको तेर्स्याई कति माथि थुक्न सक्छु मात्र होईन कति माथि माथि मुत्न सक्छु भने सधै होडबाजी चलि रहदा आफ्नै थुक र मुत्र गंगाजल सरह यिनी हरुले सेबन यिनको जन्म जात गुण हो | जल बिना कुनै प्राणि जीवित रहन सक्दैनन् यी कुकुरमुत्ता हरु सिजन रहुन्जेल दैनिक आकास मुतिरहन्छन | अर्को घतलाग्दो लेख मैले re-circle गरेको थिए तेस्मा आफ्नै ४ बर्से सालोले दिदि लग्यो भनेर रिसले भिनाजुको सुरुवाल मुति दिएको (कथा साझामा समसामयिक नै हुन्छ) कुरा साच्चै नै दिदि बिहे गरेर लगिदिएको कारणले भिनाजुको सुरुवाल मुति दियो | तर यी Fungus (ढुसी) हरु सधै preemptive अबस्थामा देख्दा सोध्न मन लाग्छ तिम्रा दिदिहरु छन् र तेसो गर्छ्यौ कि अरुको देखा सिखी मात्र हो ? लिंक https://sajha.com/sajha/html/i...... Last edited: 11-Jul-22 11:06 AM
Logan · Jul 11, 2022 10:07 AM · 9,768 views
लौ हेर्नुस यसले मलाइ भिनाजु ठानेको नत्र खोजि खोजि सुगा रटान गरि रहन्थ्यो त्यो पनि पुरानो धागो खोलि ? हामि नेपालीलाई काम भएको सानो र ठुलो हुन्छ तेसैले खाडि मुलुक तिर जा एयर पोर्टमा काम पाईस भने हामि ट्व्लाईलेट छिर्दा कानमा वायरलेस हेडफ़ोन मा ठुलो ठुलो स्वरमा कुरा गरि बस्नु | गत बर्स नेपाल जादा एउटा बज्रस्वाठ ठुलो ठुलो स्वरमा गित सगै गाऊदै टोइलेट सफा गर्दै गर्ने ठिटो कहिँ तै नै त हॊईनस ? होईन यो किन मेरो मलद्वारमा चुर्ना बनि दुख दिदै छ , कित च्यापिएर नत्र फाइबर बढी खाएको बेला बगाएर टोइलेटको बास गर्ने भयो | Added: अब चै यो सच्चै नै बहुलाएछ यस्लाई ललितपुरको अस्पातल होइन राची - लालु प्रशाद यादबको तिर पठाएँ हुने रहेछ | अब त हरेक धागो मा " थोत्री गाडी" न कोरी भात नरुच्ने र उल्लुझै रात जाग्राम गरेर बस्ने भयो | अविवाहित नै हुनु पर्छ , एस्का मातापिता कुन अवस्थामा होलान , तिन्को बिजोग को अनुमान गर्न सकिन्छ | https://sajha.com/sajha/html/i... Last edited: 14-Jul-22 01:48 PM
Logan · Jul 14, 2022 11:51 AM
सानो मा सुनेको कथा : एउटा खैरे नेपालको गाउ तिर volunteer काम गरि बसेको सबै केटा केटि हरुले "बादर"शब्द को प्रयोग गरेको सुने पछि एक दिन ति सबै बच्चा हरुलाई बोलाएर " लौ भन दश चोटि बादर" म यो चकलेट दिन्छु भनेर सबैलाई बादर भन्न लगाएछ | आर्को दिन चकलेट पाउछु कि भनि " म तिम्लाई बादर भनुम" भनि बच्चाले सोद्धा आज चकलेट छैन , अर्को दिन पनि तेसै गरि सोद्धा मा संग चकलेट भएको बेला तिमीहरुलाई बोलाएर "बादर भन भन्छु" अनि चकलेट दिनेछु भन्ने सुने पछि कहिलै बादर भनेन रे | यस्तै मनास्थिका बाल हठ लिएर साझा छिर्नेलाई के गर्दा बेस होला ? कुनै उपाय भए टासी दिनु हुनेछ |
logan · Jul 19, 2022 11:05 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion