Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal continues import ban on 10 goods items as foreign exchange reserves dwindle The latest restriction has been imposed on importing mobile sets that are priced over $300 and motorcycles with capacity over 150cc. Dahal concludes his three-day India visit. No meeting with Modi The Maoist chair, who was in Delhi at the invitation of the BJP president, held talks with Jainshankar and Doval during his stay in the India capital. Nepal records first Covid-19 death in 73 days On Sunday, the country reported 135 new cases of infection. Health posts without medicines for two weeks Government health facilities at Chhatreshwori Rural Municipality in Salyan have run out of essential medicines, forcing locals to seek treatment elsewhere. News from Nepal - Home | Ratopati पद बहालीपछि उपसभामुख भुसालले भनिन्– सदन प्रभावकारी ढंगबाट अघि बढाउने प्रयास गर्छु राष्ट्रपतिको उपस्थितिमा उपसभामुखले लिइन् सपथ भारत भ्रमण महत्त्वपूर्ण र फलदायी : प्रचण्ड सचिवालय दैलेखमा करार कर्मचारी आन्दोलन प्रकरणमा आरोप प्रत्यारोप सुरु सामाजिक अभियन्ता कायस्थ जनमुक्तिमा प्रवेश ३१ जनामा हैजा पुष्टि, १५–२४ वर्ष उमेर समूहका ९ जनामा संक्रमण सत्तारुढ गठबन्धनले वैदेशिक चलखेल निम्त्यायो : एमाले महासचिव रोम विधान अनुमोदन गर्न माग Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कैदीबन्दीमा धमाधम कोरोना, मोरङमा सकर्तताका लागि प्रशासनको अपिल ७३ दिनपछि नेपालमा कोरोना संक्रमितको मृत्यु भारत आएपछि फलदायी र उपलब्धीमुलक कुराकानी भएको छः अध्यक्ष दाहाल पाँच लाख नगद र मोबाइल दिएर सडक बालबालिकाको मिर्गौला तस्करी क्यान अध्यक्ष भन्छन्- नेपाली क्रिकेटको हितमा छ भारतीय कम्पनीसँगको सम्झौता बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन : मन्त्री भुसाल भारतबाट १६ रूपैयाँ घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ? यसरी सुधार हुँदैछ वैदेशिक रोजगार विभागको सेवा मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily तिलोत्तमाको नगरसभा स्थगित, एमालेको प्रदर्शन बारम्बार स्थगित हुँदै आएको तिलोत्तमा नगरिपालिकाको नगर सभा अझै बस्न सकेको छैन । आइतबारका लागि बोलाइएको नगर सभा पनि गणपूरक नपुगेको भन्दै स्थगित गरिएपछि एमालेका प्रतिनिधिहरुले विरोध गरेका छन् । दाहालले भाजपासँग गरे संयुक्त कार्यक्रमको समझदारी भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय जनता पार्टी र माओवादीबीच एक अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी गरेका छन् । भाजपा कार्यालयमा आइतबार अध्यक्ष जेपी नड्डासँगको भेटपछि अध्यक्ष दाहालले यस्तो जानकारी दिएका हुन् । नेप्से २०११ अंकमा, १ अर्ब ३२ करोडको कारोबार आर्थिक वर्ष २०७९/८० को पहिलो दिन सेयर बजारको परिसूचक नेप्से २०११ अंकमा कायम भएको छ । नेप्से जम्मा १.९ अंक बढेको हो । १ अर्ब २३ करोड रुपैयाँको सेयर कारोबार भयो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Jul 17, 2022 10:10 AM · 2,755 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion