केहि जीवनका गाथाहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

[Inspired by Bennedict] यो लेख्नु पुर्व मैले धेर्रै बेर सोचे कि येसरी लेख्दा कतै मलाई चिन्ने आफन्तजान हरु ले मलाई चिनु होला कि भनेर। तर फेरि सोच्दा ह्य नबिरुनु न डराउनु। सायद मा अलि पुरानो सोचाई भएको भएर होला , म धेर्रै जसो आफु लै social media मा खुल्न खोज्दिन। कैले कै कसै लाइ पय्चा भन्ने भन्ने मा आफै delete गर्छु केइ छिन् पछि। म परे बिज्ञान को बिधार्थी येसो ५-६ वर्ष को समय फर्केर हेर्दा आफै बिरक्त लाग्छ। बच्चै देखि अलि हल्ला गर्ने , चन्चले सोभाब भई नि पदना चै एकदम पद्थ्ये। कुरा के पर्यॊ भन्ने एउटा समय थ्यॊ अमेरिका पदना जान्न एकदम लहर थ्यॊ अहिले भन्दा कम । मैले ठाक्कै तेती खेर +२ सकाको मैले high school सकाउनु र अमेरिकी प्रेसिडेन्ट चुनाब हुनु उस्तै समय परेको थ्यॊ जस्तो लाग्छ । मेरो student visa interview (f1) को बेला अमेरिकी दुतावासको बिदेशी कर्मचारीहरु पनि अव इम्मिग्रेशनको नीति परिवर्तन आउच भन्न्दै दुइटा झ्याल बाट कुरा गरेको मेरो बिहान समय भएर मैले सिसा बाट सुनिरको थ्यॆ तिनी हरु बोलेको। म परे अलि गाउले सोह्बाब को लठक कैले बोल्दै नबोल्ने कैले मुख मा जे आव्च तेइ भन्ने। तेइ पनि visa interview को लागि भनेर १ म्महिना मज्जाले ऐन म हेरेर practise गरे। मेरो +२ को exam सक्ये 7 महिना SAT र ३ महिना TOEFL सबैले सेल्फ अप्प्ली गर्नु पर्छ भन्न्थेय मैले नि youtube हेर्दै , social media फोरम हेर्द्दै। मेरो फेरि बिसय पनि कम्पुटर science अरु भन्दा अलि राम्रै थ्यॆ जस्तो पनि लघ्त्यॊ कैलेकइ तर त्यो दिन के भयॊ क भयॊ भनुम एका बिहान ठाक्कै मेरै पालो म मलाई " Sorry , I cannot accept your visa " भन्यॊ काउन्टर number ९ को अलि बुडो बुडो इम्मिग्रेशन officer ले। म त गाजा ले लठ परे जीवन को पैहिलो interview माइ १ minute मै फेल। एकछिन अमेरिकी दुतावास हुदै teaching hospital सम्म्म जन्न्ना पनि मलाई एकदम गारो सबै सोदेको कुरा भनेकै थ्यॆ मेरो broken english मा । सबै document पनि सहि नाइँ थ्यॊ ,के मेरो confident ले reject गरेको होला त मलाई। हुन्नत तेत्रा अमेरिकी दुतावास म अंग रख्चक को रुप म खटाएको security र नेपाल पुलिस राखेको तेस्मथी भित्र छिर्दा ३-४ थरि जाच देख्दा अधि भन्दा बडी self confident त तेइ जान्ने रहेछ। तेस्मथी झयालका सिसा र सिसा मा पनि speaker /recorder जडान गरेको पहलमान जस्ता गोरा हरु देख्दा म फुच्चे भखर सहर छिरेको को के नाइँ पो लाग्छ र। येस्तै मैले अर्को चोटी दिई , अर्को चोटी (सायद दोस्रो चोटी ) मा " You seems to be rejected earlier " भन्नेर नाइँ मेरो अमेरिकी visa interview सुरु भो। अनि फेरि ३-४ मिनुते लगेय्रा तेइ "sorry i cannot grant grant you visa " भनेर जवाफ आयो झ्याल । मान्छे को जिन्दीगी मानी कस्तो भामारी लागेको जस्तो। हैन येस्पली त झन् देला देला जस्तो गरेर फेरि तेस्तै रेस्पोंसे दिन्छ त। के गर्ने होला अव चै अत्ति भो भनेर म पुतलीसडक तिर लागे consultancy ले मलाई यो univ नगर अव तिमि अर्को univ apply गर तेस्को लागि अर्को ६ महिना मतलब jan तिर कुर्न पर्छ जस्तो कुरा गरे। मपनि सायद होला भनेर अर्को intake कुरे सायद प्लाने चद्दना नि भग्यॆ लिएर आउनु पर्ने रहेछ कुन्नी। मेरो येस्तै भएर ३, ४ ,५,६ पटक सम मेरो interview मा मैले फेल खाई। जिन्दगि मा काई फेल नखाको मान्छे ठिक अमेरिका छिर्ने गेट मा गेट पाले ले रोक्देको जस्तो भयॊ। "चरेस खन्नु हरेश  नाख्नु "भनेथे तर ६ चोटी म चै म completely devastated नाइँ भई र यता कोलेज पदन सुरु गरे। मैले यॊ interview को लागि अन्नेक कोसिस गरे येति सम्म कइ मैले एक दिन अगाडी मेरा कलेज को प्रोफेस्सोर र international advisor + अमेरिकी नागरिक लाइ लै काठमाडौँ भेटेको बेला अमेरिकी दुतावास मा चिठी लेख्न पनि अग्रह गरे। तर इम्मिग्रेशन को अगाडी म जस्ता को के लाग्छ र । (To be continued )....... लेखमा पनि सुजाब दिनु हइ | Last edited: 20-Jul-22 12:47 PM

xkavrepalanchok · Jul 20, 2022 9:36 AM · 4,381 views

2 Replies

Ramro lagyo , bendit harkhe pachi yo essay pani ramro lagyo, hanumante lathabro logane ley jatabhabi sajha ma fohar garera herna nahune banako bela ma yo lekh ley refresh bhayo .waiting for complete episod

edv2023 · Jul 20, 2022 10:35 AM

I thought you were trying for a visitor visa for yourself or your boyfriend. Aren't you the one who wants to burn the Nepalese flag in front of American embassy as they rejected your boyfriend's visa numerous times?It's confusing, man!

Bennedict · Jul 27, 2022 11:04 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion