These are the signs your are burning out from Sajha. 1) Hovering 24/7 2) Developed new Habit : Night Owl 3) Fixated Head 4) Unhappy 5) Disturbed / Always Doubtful / Edgy/Faltering 6) Shadowing 7) Parroting 8) Exhaustion 9) Detachment ( family) 10) Attachment to wrong place 11) Inefficacy ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, Mantra: Say "‘This is insane, and I can’t do it anymore , I don't want to do anymore.” The goal is to stave off the insanity. Do just opposite of those listed 11 things.
Logan · Jul 20, 2022 1:31 PM · 20,856 views
साझामा २ -४ जना महा -सुस्ते हरुको लागि टासी दिएको अंग्रेजी भएर बुझेनन् कि, आफुलाई मिल्ने भएकोले कमेन्ट गर्न नसकेका हुन् ?
Logan · Jul 11, 2024 5:55 PM
लोगनको कुरो सुन्दा वहांको मुख्य फ्रस्टेसन् भनेको साझामा वहालाइ सबैले सुस्ते सुस्ते भनेर उडाय र येस्तै तल्लो स्तरको गाली बेज्जती गरेर उडाए भन्ने बुझिन्छ .वहाको गुनासो एक हद सम्म ठिकै पनि हो जस्तो लाग्छ . एकले अर्को लाइ एउटा लेभल सम्मको सम्मान गर्नु पनि पर्छ . तर फेरी वहा आफै टाइम टाईममा आफै सुस्ते , मह सुस्ते जस्ता सब्द प्रयोग गर्नु हुन्छ . बेमौसममा येस्ता सब्द वहा स्वयम् बाट प्रयोग हुदा एस्तो लाग्छ वहा आफै साझामा बेतौड संग " सुस्ते " सब्दको प्रसोसन गर्दै हिड्नु भएको छ .
haal haal pandit · Jul 11, 2024 6:45 PM
ओइ डल्लर स्टोरमा संगै काम गर्ने कालेसंग भागेको स्वास्नीको सुस्ते लठ्योरो सोलो पोइ किन मलाई मात्र ताक्छस् गाली गलोज गर्न? त जस्तो फुर्सदिलो मान्छे होर हामी ??
Tesla guy · Jul 11, 2024 8:10 PM
पण्डितजी पनि त्यो धनकुटे पण्डित भन्दा कम देखिन किन भने त्यो सब्द अरुले पर्योग गर्दा थप प्रसोसन गर्न गुमाई फिराइ लेख्दै हुनु हुन्छ | बेतौड संगको कुदाइमा तपाई नै सबै भन्दा अघि हुनु हुन्छ | तपाइको पारा त्यो यो चतुरमान काजि भन्दा कम छैन | एउटाले यसले मलाइ गधा भन्यो भनेर कम्प्लेन गर्दा कहा मैले गधा भने र | गधा जस्तो मान्छे पो भनेको हो | गधा र गधा जस्तो मान्छे भनाइ एकै होइन भनि जिकिर गरे झैँ बेला बेलामा पिताम्बर र तेस्ले गुय लाइ साथ् दिन त्यो शब्द बारे लेख्न पछि पर्नु हुन् | यसलाई भन्छन " Passive Aggression" नेपालीमा चै पानि माथि ओबानो बन्ने मान्छे मा पनडितजि पनि एक हो | यो सब्द को प्रयोग गर्नेको पनि समाज छ तेस्को नेता evd2023 जो रिगल Don को चाकडीमा गए कि. कोभिडले माथि पुर्यायो कि , नया न्वारान गरेर साझा छिरेका छन् उसका पछि लागेका पिताम्बर र तेस्ले ले प्रयोग गर्दा चै तपाइलाइ बडो रमाइलो लाग्दै नबुझे झैँ गरि थप थाप गर्दै प्रसोसन गर्नेमा नम्बर १ मा पण्डितजी को नाम आउछ जस्तो लाग्छ |
Logan · Jul 11, 2024 9:48 PM
EDV ले सुस्ते सब्द प्रयोग गरेर गयो तर तपाई , टेस्ला , पिताम्बर , sexy सारी अनि अरु धेरैले यो सब्दलाइ स्थापित " ब्रान्ड " बनाई राख्नु भएको जस्तो देखियो . टेस्ला भन्ने मान्छे र तपाईले त सुस्ते सब्द जप गरेर बसेको जस्तो देखियो . एसले अरुलाई त मजाक मात्र होला तर तपाईलाइ मानसिक आघात पुघने जस्तो देखियो . तपाई चुप लागेर इग्नोर गरेर बस्नु भयो भने तपाई लाइ सुस्ते भन्ने मान्छे थाक्छन् र चुप लागेर बस्छन, तपाईले रियाक्सन दिई राख्नु भयो भने तपाईलाइ साझामा लोगन भन्दा अरु नाम ले सिथापित हुने सम्भावना देखियो . होइन र ?
haal haal pandit · Jul 12, 2024 10:42 AM
haan haan pandit तपाइको कमेन्ट हुबहु पुरानो नै भएकोले मैले मेटाए | तेस्ले गुय र पित्रे ब्राण्ड भन्दा कम हुनु हुन्न | मैले गधा कहा बनेर भनेको त गधा जस्तो मान्छे पो भनेको हु भन्ने कुरा गर्नु हुदैछ |
Logan · Jul 13, 2024 3:46 PM
राम्रो गर्नु भयो कमेन्ट मेटाएर, सबै ले पढी सके पछि त्यो कमेन्ट राख्नु पनि खासै उचित हुन्न . तर जिन्दगिको एउटा सार चै के हो भन्दा , 'समस्या संग डराएर भाग्दैमा समस्या समाधान हुँदैन ,फेस गरेर समस्या समाधान गर्ने तर्फा लाग्नु पर्छ .' भाग्दैमा समस्या समाधान हुने भए त म कति भाग्थे होला ?
haal haal pandit · Jul 13, 2024 4:08 PM
पण्डितजी पनि passive रुपमा खंदुकी पना देखाउदै हुनु हुन्छ यो कुरा नाम रखाई बाट सुरुहुन्छ | "श्रीराम को दिदि र म"मार्का नै हो किनकि अरबौ नाम छान्न सकिने बेलामा "हान हान" " थाप थाप" जस्ता नाम रोजाइका पछि एजेण्डा बोकेर छिर्नु भएको भान हुन्छ | तपाइलाइ तेस्ले र पिते झैँ हरेक धागोमा सुगा रटान शब्द प्रयोग गरेको छुईन अनि ब्राण्ड को कुरा उठाउन पछि पर्नु भएन | भुस्या कुकुरलाई प्रसय दिने तपाइँ चै कुन ब्राण्डमा पर्नु हुन्छ ? पोखरेलीका झैँ मिजासिला शब्द राखी Passive aggression तिर लम्कदै गरेको देख्छु | तेस्ले र पिते ले जस्तै उही भाखा मा तपाइँ जस्ता हस्तीले दोहोर्याउन ले भागनु होईन कुलेलम ठोके झैँ गर्दै हुनु हुन्छ | तोता राटान झैँ लेखेर साझामा भुस्या कुकुर झैँ भुक्नेहरु लाइ मैले सृजना गरेको समस्या देख्ने तपाइको मन मस्तिस्क ले कसरि बिस्लेसण गर्न पुग्यो ? प्रियंकाले साझा मा छिरेर troll गरि बस्नेलाई घास / कुनौरो / ढिडो पनि हाल्दिन भन्ने कुरा तपाइले बुझे पनि Virtual Identity को लागि टास्नु भएको थियो होला तर मेरो कमेण्टले बाटो मोडि दिएर खंदुकी भनौ वा "शक्किम भरि" घोक्ने र थुक्ने समाजीहरु झैँ गर्न नलाग्नुस | अरुलाई स्यानो बनाएर आफु ठुलो हुईने कुरा हामि आर्य समाजिको जिनमै बोकेर जन्मेका छौ | नेपाल छोडे पनि विदेश छिरे पनि आदत बदलिलिएको देखिदैन र यो आदत लाइ प्रयोग गर्ने ठाउ साझा नबनाउन साझा छिर्ने र कोर्ने हरु संग अनुरोध गर्दछु | यहि अनुरोध संगै यो धागोको बिट मार्नु पर्ला !
logan · Jul 14, 2024 10:23 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion