सनातन धर्मालम्बिले आजका बैज्ञानिक भन्दा हर्जारौ वर्ष अघि भोजन को माद्यम बाट नस्ल सुधार सगै आफ्नो जातिलाई उत्क्रिस्ट बनाउदै आए | भोजनलाई निम्नानुसार बाडिए | १) स्वात्वकी ( उपाध्याय ब्राम्हणले पालन गर्नु पर्ने ) २) राज्वासी ( खत्री छेत्री र राजा महाराजा र तिनका आसे पासे ) ३) तामसी ( म्लेक्ष र वैश्य जाति ) ४) रजोगुणी ( शुद्र र अछुत जाति) हाम्रो खान पिनले हाम्रो बानि व्यहोरा देखि स्वास्थ्य मा प्रतक्ष असर पार्ने हुनाले बेद बेदान्तरका ज्ञाताले जर्मनी तानासाहि ले नस्ल सुधार गरे झैँ यिनीहरुले पनि प्रयोग गर्दै आए | लसुन प्याज , माछा मासु अनि बिसेष फलफुल खान बर्जेत गरे | पुस्ते र गोत्र छुट्याउनु पर्ने देखि अन्तरजातीय बिबाह गर्न नहुने नियम बनाए | लौ यो लिंक हेर्नुस : यिनी हरुले यो सताब्दिमा मात्रै आएर थाहा पाए, गोल्ज्याग्रे हरुले हाम्रा पुर्बज ब्राम्हणका खानपिन मा अनुसन्धान गरेका भए यत्रो बर्स कुर्ने पर्दैन थियो ! Dr. गौली , तपाइको यस बिसयमा के भन्नु हुन्छ? यो लिंक पढेर आफ्ना आफ्ना बानि व्यहोरा सपार्ने दिशा तिर ध्यान जाओस भनि साझासमाजको लागि हितकारी हुनेछ ! Link: https://getpocket.com/explore/...
logan · Jul 21, 2022 12:17 PM · 14,896 views
Oiee pagal k bhayo talai feri
Loganbennedictboka76 · Jul 21, 2022 2:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion