News Summary from Nepal for Wednesday, July 27, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal For some people, Covid-19 causes long-term effects, taking both physical and mental toll As symptoms vary, doctors say long Covid is difficult to diagnose. Experts suggest seeking advice from specialists. Employing dhami-jhankri to promote dignified menstruation Faith healers commit to ensuring dignity of menstruators in Sudurpaschim and Karnali. New policy bans refurbished routers A customer can continue using the same router when switching to another service provider, the telecom regulator says. Managing stray animals a major challenge for Kanchanpur local units Even if some local units have spent millions, a sustainable solution to the problem remains elusive. News from Nepal - Home | Ratopati देशभर ५६४ जनामा सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु  नारायणघाट–बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने मन्त्री राईको चेतावनी  काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्छः डा कोइराला  एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग  नेपाल प्रहरीका ३६ जना उपरीक्षकले लगाए फुली  ‘एसपीपीबारे सुनेको भरमा संसदीय समितिमा छलफल गर्नु हुँदैन’  काँग्रेसभित्र सुधारको आवश्यकता छः प्रदीप पौडेल  ऊर्जामन्त्री भुसालसँग बङ्गलादेशका जलस्रोत सचिवको शिष्टाचार भेटवार्ता  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बुटवलको साढे तीन किलोमिटर सडक ६ वर्षसम्म ३० प्रतिशत मात्र पूरा कार्यकर्तासँग अन्तरक्रिया गर्न ओली झापामा, नाम नटिपाएकाले बोल्न नपाउने जिन्स कपडादेखि कागजसम्म खाने गड्यौंला, कुहिने फोहोरलाई यसरी बनाउँछ मल (भिडिओ) महँगीविरूद्ध थाल ठटाएर राप्रपाको विरोध (तस्बिरहरू) छाला तथा यौन रोग विशेषज्ञसामु नै मंकीपक्सका केस पहिला पुग्ने! गौरव थापाको दाबी- 'मलाई एन्फामा नियुक्त गर्दा फिफा र एएफसीलाई कुनै समस्या हुँदैन' बेलायती प्रधानमन्त्री बन्ने दौडमा रहेका सुनक र ट्रसबीच बहस चलाउँदा-चलाउँदै प्रस्तोता बेहोस बैंकिङ करिअर र क्षेत्रबारे के भन्छन् ५० वर्षमै अवकाश लिएका भुवन दाहाल? (भिडिओ) मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सुन पसलबाट नगद र गहना चोरी‚ सीसीटीभीको ‘हार्डडिस्क’ समेत लगे बारबर्दिया नगरपालिका-९ भादा बजारमा बुधबार बिहान करिब २ बजे एक सुन पसलमा रहेको नगद र गरगहनासहित सीसीटीभीको हार्डडिस्कसमेत चोरी भएको छ । एसईईको नतिजा सार्वजनिक गर्न परीक्षा बोर्डको बैठक जारी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । यसका लागि दिउँसो ३ बजेदेखि बोर्डको बैठक बसेको छ । सवारीसाधन नगन्य, इन्धनको प्रयोग मनग्य गुल्मीका स्थानीय तहले इन्धनमा अत्यधिक खर्च गरेका छन् । पाँच वर्षमा जिल्लाका १२ स्थानीय तहले ७ करोडभन्दा बढी रकम डिजेल र पेट्रोलमा खर्च गरेको पाइएको हो । आर्थिक वर्ष २०७४/०७५ देखि ०७८/०७९ सम्म ७ करोड २७ लाख रुपैयाँको डिजेल र पेट्रोल प्रयोग गरेका हुन् । स्थानीय तहले पदाधिकारी, कार्यालय प्रयोजन र विविध कामका लागि भन्दै तीन शीर्षकमा इन्धन खर्च गर्न पाउँछन् । ९ दिनमा बैंकहरूबाट बाहिरियो ८४ अर्ब निक्षेप साउनको सुरुवाती ९ दिनमै वाणिज्य बैंकहरुबाट ८५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार ९ दिनमै वाणिज्य बैंकहरुबाट सो निक्षेप घटेको हो । एसोसिएसनका अनुसार असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन ९ गतेसम्म आउँदा ४४ खर्ब ५७ अर्ब रुपैयाँमा झरेको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 27, 2022 10:10 AM · 2,024 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion