श्रीमान प्रति घट्दो आकर्षण :(

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हामी प्रेम बिबाह गरेर अम्रिका आएका हौ . १० वर्ष पुगी सक्यो . वहा सुरुदेखि खासै आकर्सक पुरुष पनि होइन र मलाई पनि कहिले पुरुष संग तेती धेरै आकर्सन पनि भएन . वहा र म कलेज देखिको साथी, वहा पढाईमा तेज म औसद . वहाले मलाई पढाईमा सहयोग गर्ने सिलसिलामा नजिक भइयो र वहाकै जोरबलमा माया प्रेम बस्यो . १२ सके पछि वहा US आउनु भयो र ३ वर्ष पछि मलाई बिहे गरेर लानु भयो . सबै ठिक ठाक चल्दै थियो वहा IT को जागिर कैले कता कैले कता डेरा सरि रहनु पर्ने . बिगत २ वर्ष देखि जागिर स्थाई भयो अनि सन्तान जन्माउने निर्णयमा पुग्यौं, kovid ले जुरायो . मैले सुरमै भने वहा खासै आकर्सक पुरुस होइन र मलाई येस्मा कुनै समस्या थिएन . बैंसमा स्याल पनि घोर्ले भने झैँ वहा २० २२ वर्षमा त ठिक ठाकै हुनु हुन्थ्यो , बाक्लो कपाल , चस्मा लाउद झिल्के देखिने . तर ३० काटे पछि वहाको सौन्दर्यको अधो गति सुरु भयो . कालो बाक्लो कपल बिस्तारै झरेर ३३ वर्षमा त चिन्ड़े हुनु भयो , अनेक बिधि प्रयोग गर्येउ केहि सिप लागेन . कापल झर्ने क्रम येस्तरी बढ्यो कि ,क्याप नलाई हिड्न नसक्ने भइयो . २० वर्षमा तेस्तो झर झर कपाल भएको मान्छे ३० वर्षमा तेस्तो खुइले हुनुहुन्छ भनेर मैले सपना समेत सोचेको थिईन . वहा जिम गएर ज्यान चै ठिक ठाक नै राखी राख्नु हुन्थ्यो र मलाई पनि जिम जना प्रेरणा दिनु हुन्थियो . यहाँ सम्म पनि जिन्दगि एकदम खुसि साथ् बिति राखेको थियो . एक वर्ष अगाडी जब सन्तान भयो तब मेरो सारीरिक र मानिसिक आवस्थामा काय पलट भयो .सायद हर्मनको गडबडीले होला .प्रस्ट भन्नु पर्दा मलाई यौन चाहना तिब्र हुन थाल्यो , पुरुष प्रति आकर्सन तेज हुन थाल्यो . टिन एजमा नभएको तिब्र यौन प्यास ३५ वर्षमा हुन थाल्यो . आगोम घ्यु थप्ने काम मेरो नजिकको नेपाली छिमेकि ले गर्नु भयो . मलाई एकजना नेपाली बिबाहित भाई ज्यादै आकर्सक लाग्छ , मिलेक्को अग्लो ज्यान, कपाल अनि गोरो छाला . आफ्नो लोग्ने हेर्यो खुइल्याएको खसी जस्तो तालु, प्यात्त भुडी, न खासै उचाई , न आखा राम्रो न छाला . अचम्म लाग्छ , ३५ वर्ष सम्म कुनै पुरुसको आकर्सनले केहि छुएन मलाई तर ऐले लगभग बुढेसकालमा किन एस्तो भइ राखेको छ . येति सम्म नराम्रो खयाल आउछ कि कैले कहिँ त मैले किन एस्तो नराम्रो मान्छे छाने भन्ने फेलिंग्स आउछ . एकै छिनमा फेरी सबै ठिक हुन्छ, एकदम नर्मल तर २ ४ घण्टा पछि फेरी तेस्तै खयाल आउछ मनमा . राति सहबासको समयमा जब वहा म माथि हुनु हुन्छ सिदै वहाको तालुमा आखा जान्छ अनि फीलिंग्स सबै सेलाएर जान्छ .वहाले यौन कार्य गरि रहेको बेला म कैले छिमेकि भाईलाइ सम्झनछु कैले ऋतिक रोशन सम्झन्छु . एकाग्रता हुनै सक्दैन , केहि सिप नलागे पछि पछाडी फर्किन्छु अनि आखा चिम्लिन्छु . मेरो तृप्ति पुरा नभए पछि दिन भर छटपटी हुन्छ, तेस्माथी नानी सानो छ उसलाई समय दिनु पर्छ . नानी सुते पछि अस्लिल साइट हेरेर दिन काट्छु . आफैलै कस्तो नराम्रो लाग्छ. येस्मा वहाको केहि दोष छैन, हिजो वहा जस्तो हुनुहुन्थियो आज नि तेस्तै हुनु हुन्छ, परिवर्तन त म मा आएको छ . मैले जानेर गरेको त होइन तर म जिन्दगि देखि खुसि नै छैन . मैले वहालाइ सिधै यो कुरा भनेको पनि छैन तर घुमाउरो रूपमा भनेको छु, कति बुझ्नु भयो थाहा भएंन . म यो चाहान्न तर मैले रोक्दा रोक्दै पनि कुनै दिन म बाट गल्ति त हुने होइन भन्ने एकदम डर लाग्छ . सन्तान जन्मे पछि वहा धेरै खुसि हुनु हुन्छ र जिम जाने क्रम पनि घटेको छ जसले गर्दा वहाको भुडी बढेको छ. कपाल रोप्ने प्रयास नगरेको पनि होइन तर वाहाको कपालको नसा नै मरी सकेको कारण ले केहि फाइदा हुन्न भन्यो डाक्टर ले . घरमा सन्तान भए देखि कैले वहाको परिवार नेपाल बाट आउने कैले मेरो आउने यसले नि झन् ब्यक्तिगात स्पेस नभएको अनुभब गएको छु . एस्तो कुरो बाहिर भन्न नि गार्हो, नभनौ आफुलाइ सहनै नसक्ने भाई सक्यो . मेरो जीवनमा वहा मात्रै एक जना मान्छे हो जो संग मैले सम्बन्ध बनाएको छु . मेरो स्कुले केटा साथी यहि अम्रिकामा छ , ऊ एकदिन हाम्रो घर आएको थियो अरु साथी संग भेटघाटमा , राम्रो थियो र छ पनि . हास खेलको क्रममा मैले उसको गाला चिमोटन्न पुगे ,मैले किन गरे थाहा भएन तर कस्तो आनन्दको अनुभूति भयो . मैले किन साझामा पोस्ट गरे ? कुनै दसैँमा मेरो श्रीमानले येही साझा बाट मालश्री धुन बाजाको देखेको छु तसैले विश्वास छ वहा साझा प्रयोग गर्नु हुन्छ भन्ने . मैले तपाइलाई यो कुरा भन्नै पर्छ तर तपाईको अगाडी भन्ने साहस छैन . आशा छ तपाईले यो पोस्ट पढेर मेरो कुरा बुझ्नु हुने छ र समाधानमा साथ् दिनु हुने छ . तपाईलाइ धोका दिने कल्पना पनि गर्न सक्दिन , दिने भए तपाई तीन वर्ष नेपालमा म संग नहुदा दिने थिए . तर मेरो नि चाहना र बध्येता छन् जुन मेरो बस भन्दा बाहिर छन् तपाईकि पीयारी

talu ko budi · Aug 8, 2022 12:20 PM · 43,606 views

35 Replies · Showing 21 - 35
Page 2 of 2

ब्रेन मादरचोद् त धेरै बोल्दैछस हिजो तेरो दिदी लाई भेटेको थिए।

Loganbennedictboka76 · Aug 16, 2022 1:48 PM

मेरो दिदि त प्रोक्टोलजिस्ट हो मुजी, किन भेट्न गाको? बटहोल प्रोब्लेम ? गे-प्राईड ब्रोले धेरै हम्पिन्ग गर्यो कि के हो ? चिन्के कन्जुस मुजि लुब किनेर लाउन पर्दैन

Brain_Adams · Aug 16, 2022 2:05 PM

Yo mero gulo ho khatey ko santaan tero didi proctologist. Kina bhetna gaako re ?? Late night love chaiyo bhanera bolayesi jaanu parena ??

Loganbennedictboka76 · Aug 16, 2022 2:30 PM

'लेट नाईट लव' रे हसाँउछ मुजि लुज क्यारेटरले पनि।तेरो चाकाँ सुरु भा इन्फेक्सन दीमागाँ पुगिसक्या जस्तो छ, म दिदिलाई भनेर तेरो एन्टीबाईटिकको डोज बडाउन लाईदिन्छु मुजि हरेस नखा। तेल्ले नि काम गरेन भने मुजि रेबिजको सुइ हानिदिनि, ठिक हुन्छ।

Brain_Adams · Aug 16, 2022 2:50 PM

Aayijo Mero toori ma haandey bhanna ta tero didi lai . Pahila karyakram ani sueeeeeeee.

Loganbennedictboka76 · Aug 16, 2022 3:16 PM

गु खा जा मुजि। बिग्र्या रेकर्ड जस्तो एउटै चिज दोहोराँउने भे म सगँ नबोल मुजि लण्डफकिर । लोगनकै बिर्यपुर्त हुनुपर्छ तँ मुजि।बाउको मुख हेर्ने दिन आउन लाग्यो क्यारे, कन्जुसि नगरिकन तेरो बाउ लोगनको मुख हेर।

Brain_Adams · Aug 16, 2022 3:46 PM

ब्रेन जी,के भनौ हजुर अब? तपाईंलाई यत्तिका टाइम छ, है कसैले लेखेको भरमा कसको घरमा के तरकारी पाक्छ सबै पता चल्छ। म त वाक्क, दिक्क प्याक्क भईसके हो। तैपनी मेरा केही कुरा राखौ। # यो लेख कुनै विवाहित आईमाईले लेखेको हो, तपाईं मलाई $१००० दिन्छु भन्नुस् म पत्त्यौनेमा छैन ल। सबै भन्दा पहिले लेखेको ग्राम्मर मिलेको छैन, अब कुनै महिलाले लेख्दा "मेरो जीवनमा वहा मात्रै एक जना मान्छे हो जो संग मैले सम्बन्ध बनाएको छु" लेख्छ र? "...... मैले सम्बन्ध बनाएकी छु" हुन्छ होला हैन? त्यस्तो अरु ठाउमा पनि छन, यो त सिधै केटाले लेखेको जस्तो छ हो। # अनी कुनै आईमाईले आफ्नो बेडरूमको कुरा आफ्नै लोग्नेलाई सोझै नभनेर साझा जस्तो ठाउँमा आएर लेख्छिन होला त? खुरुक्क लोग्नेलाई आँफै भने भईहाल्यो नि, त्यो गर्न नि गाहरो भए टेक्स्ट गरे भो नि हैन र? अहिले को टाइममा कुन चै मान्छे यस्तो ड्रामाटिक हुन्छ होला हँ? त्यस्तो मनको कुरा भन्न नसकेर पब्लिक स्पेसमा गएर अन्तरङ सिक्रेट पब्लिसाइज कसले गर्छ होला र खै? # समस्या त अजिप छ छ अनी हेर्नुस् त्यहा सुझावको ओईरो, खै के भनौ। एउटै मान्छेले समस्या पनि लेखेको जस्तो र सल्युशन पनि लेख्ने पनि तेही मान्छे जस्तो। बाँकी सबैजना कुरा बुझ्नुस् होला।

Bennedict · Aug 16, 2022 7:31 PM

यदि यो पोस्ट साँचो हो भने तालु मुजी अन्डरवेर र लोगन हुने सक्ने सम्भावना न्युन छ . मुजी अन्डरवेर मल्टिमिलियन कम्पनिका फाइनान्स डाइरेक्टर हुन् .उनले आफ्नी स्वास्नीलाइ महारानी जसरी राखेका छन् .उनकी स्वास्नी झन् उनि भन्दा उच्च ओहोदामा कार्येरत छिन .उनलाई साझां आएर बिलौना पोख्ने फुर्सद होला ? फेरी मुजी, दूनियाका स्वास्नी लाई यौन सन्तुस्टी दिने अन्डरवेरले आफ्नी स्वास्नी लाइ अत्रिप्त छोडछन् होला ?मुजी विचार गर न . अब आयो कुरो लोगन को , हुनत हुलिया बयाँन अनुसार लोगन्या चरित्र ठ्याक्क मिल्छ तर मुजी टुरिस्टाँ भारी बोकेर अम्रिका छिरेका लोगन दाजुकी गवार भाउजु साझां छिरेर येति लेख्ना सक्छिन होला त ? घरको चुलो चौको ,लोगन्या सेवा र बचेको समय एसो सानो तिनो काम गरेर फुर्सद छैन भाउजु लाई , कहाँ मुजी साझां छिर्नु अनि मुजी अर्ग्याजमको कुरा गर्नु ? जाँठी भाउजुलाई अर्ग्याजम कुन चराँ नाम हो के थाहा ? चिन्ड़ेकी बुढीले प्रस्ट संग वहाको श्रीमान आइटी इन्जिनीएर भनि सक्नु भएको छ ,नेपाली भाषा सम्म सुद्ध लेख्ने नसक्ने सुस्त मनस्थिति लोगन आइटी इन्जिनीएर होलान त ? एसो मुजी विचार गरेर लेख न तोर्पेहरु . बरु मुजी पाँच फुटे ,प्यात्त भुडी , टेड़ो आँखा , खुइले तालु हो नहो यो चिन्ड़े चिक्ने बेनिडिक तोर्पे नै हो.

GayPride · Aug 16, 2022 7:43 PM

i dont have any updates to share . few comments are appreciable, few are funny and some comments had to be deleted . There is a guy in sajha people laugh make joke of him and people often call him mentally challenged rancid .Used to have some sympathy on this guy but after reading all his comments in my post for no reason, im assured people call him mental for good reason . I have deleted his inappropriate comments and think he will not be able to comment again, thank u .

talu ko budi · Aug 18, 2022 10:41 AM

appreciation post : सबैंजना आफ्नो वास्तविक फोटो सहितको परिचय बाट मात्र यहाँ लेख्न पाउने भए म सायदै यो समस्या यहाँ ब्यक्त गर्न सक्थ्ने होला र साएदै कसैले अस्लिलताको हद नाघेर अनाब्स्यक र अस्लिल टिप्पणी गर्न सक्थ्यो होला र सायदै मैले तेस्ता मानसिक रोघीलाइ ब्लक गर्नु पर्थ्यो . आदर्श मानिष त्यो हो जसले अज्ञात परिचयमा पनि अनुशासन ,दया,स्नेह र मर्यादाको लक्ष्मनरेखा कायम राख्दछ. तेस्तै मनिषमा ghoghay _moro , busenitz , rahul र अरु १ २ जना साथी पर्नु हुन्छ . थाहा छैन वहाहरुले इनबक्सम दिएको सल्लाह सुझाबले मेरो समस्यामा सरलता ल्याउला नल्याउला तर वहाहरुले देखाउनु भएको सदासयताले हौसला अवस्य मिल्ने छ. साझामा राम्रा मान्छेहरुको कमि छैन भन्नेहेतुले अनुमति बिनै माथिको नाम लिएको छु .

talu ko budi · Aug 18, 2022 8:03 PM

तालुजीको केहि खबर आयो त ?

edv2023 · Aug 27, 2022 12:52 PM

IT is a vast field, कुन स्टेटमा बस्ने हो अनि IT मा के काम गर्ने हो भन्ने कुरो पत्तो लाग्यो भने मुजी तालुको टुप्पी समात्न सजिलो हुन्छ .

GayPride · Aug 29, 2022 3:02 PM

ए बुडी तिम्रो कुरा यता पोखेकी रैछौ तर तिमीले खास कुरा लेखिनौ | तिमीलाई योनिमा होइन गुदद्वारमा उद्दार गर्नु पर्ने चाहना रहेछ, आफुलाई गुदद्वारमा उद्दार गर्ने चाहना छैन | येही कुराले गर्दा हाम्रो परिस्थिति बिग्रेको हो | यहि कारण बजारबाट घिरौला, काक्रो, इस्कुस, आदि इत्यादी तरकारीहरु तिमीलाई सेवन गर्न ल्याउने गर्छु | आशा छ पूर्ण सदुपयोग गर्ने छौ |

Talu ko Budi ko Buda · Aug 29, 2022 3:13 PM

हिहिही थुक्क चिक्ने लोगन, " तालुको बुढीको बुडा " नाम राख्नुको सट्टा सिधै "तालु" नामले खाता खोलेको भए सान्धर्बिक हुन्थ्यो . येहि येस्तै कारण तलाई बेनडिकले गवार ,सरकारी स्कुले , पाखे भन्छ . अब त चिक्नेको खाता हो भन्ने प्रस्ट भए पछि तैले भित्र के लेखिस भन्ने समेत नहेरी कमेन्ट गर्दै छु .तालुकी बुढीले तँलाइ तेस्को पोस्ट बाट ब्लक हाने पछि यो खाता खोलेको होलास . खैर ,तेइ मुजी भिनाजुको सुरुवाल, बाउको जाँर कि घ्याम्पो येस्तै येस्तै वकवास लेखेको होलास भन्ने बिस्वस्थ छु . बारीको पाटाँ हग्न बस्ने त जस्ता धाक्रे अम्रिका आए पछि हुने येस्तै हो . लोल

GayPride · Aug 29, 2022 3:40 PM

gay सरले ठिक कुरा गर्नु भयो . नक्कल गर्न प्नि अक्कल चाहिन्छ , "तालु" नाम राख्नु को सट्टा " तालुको बुढीको बुडा " राख्ने भोसरी, सुस्तमनस्थिति र तिरस्कृत व्यक्ति साझामा यो हली लोगन बाहेक अरु केहि हुन सक्दैन . यो पागलको पोस्ट यहाँ बाट पनि हटाउन मैले तालुको बुढी जी लाइ अनुरोध गरे .

edv2023 · Aug 30, 2022 12:16 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion