News Summary from Nepal for Wednesday, August 17, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Stateless youths protest against President’s move of returning citizenship bill to Lower House President Bhandari returned the citizenship bill to the House on August 15 attaching 15 concerns and suggestions for review. Impeachment Recommendation Committee prepares draft of its working procedure The first meeting of the committee was held on Wednesday, 10 days after the House of Representatives sent the impeachment motion against Chief Justice Cholendra Shumsher Rana to the committee. Sex, pleasure, and intimacy ‘Good Luck to you, Leo Grande’ is a feminist portrayal of an intimate relationship between two individuals, one in her fifties and the other in his twenties. Five dead, nine injured in jeep accident in Darchula The jeep was on its way to the district headquarters, Khalanga, from Gokuleshwar when the accident occurred at Shailyashikar Municipality-6, Ullani. News from Nepal - Home | Ratopati गगन थापाको अपिल : फोहोरमा अवरोध नगरिदिनुस्, सबै बसेर समाधान निकालौँ  माओवादीसँग पार्टी एकता गर्न संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय  राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक बिहीबार नै पारित गर्ने तयारी  सत्ता गठबन्धन कार्यदलको बैठक निष्कर्षविहीन, शीर्ष नेतालाई ब्रिफिङ गरिने  मन्त्रालयले विद्युतीय सवारीसाधन मात्र खरिद गर्नुपर्छ : मन्त्री भुसाल  बन्दीलाई कारागारभित्रै अस्पतालको व्यवस्थापन  गरिने  भेटेरिनरी एशोसिएसनद्वारा पशु सेवा परिषद् विधेयकको विरोध  जसपाका नेता हेमराज राई एमालेमा प्रवेश  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati पानी ठानेर एसिडले मुख धोएपछि... सहकारीले अब हरेक महिना लगानीकर्तालाई संस्थाको अवस्था जानकारी गराउनुपर्ने अर्थ मन्त्रालयबाटै सुरू भयो एलपी ग्यास विस्थापन अभियान राणा विरूद्धको महाअभियोग छलफलमा के भने समिति सदस्यहरूले? स्थानीय तहले मंसिर २३ गतेसम्ममा जग्गा वर्गीकरण गरिसक्नुपर्ने  रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनाव नलड्ने जो एकसाथ १२ वटा मादल बजाउँछिन् पाँच वर्षमा भित्रियो मात्र ९३ अर्ब प्रत्यक्ष वैदेशिक लगानी मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कांग्रेसले लोकतान्त्रिक चरित्र गुमायो : ओली एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको कांग्रेसले लोकतान्त्रिक चरित्र गुमाएको बताएका छन् । उनले इतिहासमा पनि पटक-पटक देशविरोधी काम गर्दै आएको कांग्रेसले पछिल्लो समय लोकतान्त्रिक आचरण र व्यवहार गुमाएको आरोप लगाए । २४ घण्टामा ८५२ जनामा कोरोना संक्रमण पुष्टि, ३२८ संक्रमणमुक्त नेपालमा २४ घण्टामा ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार ३ हजार ८७६ पीसीआर परीक्षणमा ५३१ र २ हजार ५०७ एन्टीजेन परीक्षणमा ३२१ जनामा संक्रमण देखिएको हो । २४ घण्टामा जम्मा ६ हजार ३८३ नमुना परीक्षण भएको थियो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 17, 2022 10:10 AM · 1,588 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion