News Summary from Nepal for Thursday, August 18, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal aims 100 percent electricity access by 2024 The country’s 92.52 percent population was connected to electricity by the end of the last fiscal year. Mustang District Hospital starts surgery services, 48 years after its establishment Concerns, however, remain about the sustainability of the service as the hospital frequently reels under shortage of human resource. New TV sets, foreign booze unlikely during upcoming big sporting events—because there’s an import ban Traders say they’re at their wits’ end and unable to decide on any schemes as they don’t know when restrictions will end. Impeachment Recommendation Committee prepares draft of its working procedure The first meeting of the committee was held on Wednesday, 10 days after the House of Representatives sent the impeachment motion against Chief Justice Cholendra Shumsher Rana to the committee. News from Nepal - Home | Ratopati निर्वाचन अधिकृतको कार्यालय स्थापनाबारे आयोगको तीन बुँदे निर्देशन  जनमोर्चाकी सांसद पौडेलले गरिन् नागरिकता विधेयकको विपक्षमा मतदान  सार्वजनिक बिदाको दिनमा समेत आयोग र अन्तर्गतका कार्यालय खुला रहने  विवाह गरी आएकी विदेशी महिलालाई नागरिकता दिने व्यवस्था २००९ सालदेखिको हो : गृहमन्त्री खाण  वाईसीएलको राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पुरा  अटो दुर्घटनामा मृत्यु भएकाहरूको क्षतिपुर्ति माग गर्दै पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध  सांसद बिशंखेको आरोप : राष्ट्रपतिले विवेक प्रयोग गर्न सक्नुभएन  संघीय निजामती ऐनको माग गर्दै संयुक्त ट्रेड युनियन सञ्जालद्वारा आन्दोलन घोषणा  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati लुम्बिनीका ३३ वटा उद्योगबाट झन्डै ६ अर्ब रुपैयाँ विद्युत महसुल उठ्न बाँकी एकीकृत समाजवादीबाट उम्मेदवार बन्न ८ मापदण्ड पूरा गर्नुपर्ने, भदौ २० भित्र उम्मदेवार टुंगो लगाइसक्ने नागरिकता विधेयक टाउको गनेर निर्णय गर्ने विषय होइन- एमाले २५ विद्यार्थी चढेको डुंगा राप्ती नदीमा पल्टियो, तीन जनाको उपचार जारी तस्बिरमा हेर्नुस् काठमाडौं नजिकैको धानबाली नवौं राष्ट्रिय खेलकुद : ३८ मध्ये २२ खेल पोखरामा, बाँकी खेल १० जिल्लामा गर्ने प्रस्ताव काठमाडौंबाट थप ६० टिपर फोहोर लगियो बन्चरेडाँडामा, फाल्न भने अवरोध अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ २५ पैसा पाइने, बिक्रीदर कति? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily बजेट प्रणाली र सरकारी कोष बाहिरबाटै खर्च गर्छन् दातृ निकाय नेपालमा वैदेशिक सहायता उपलब्ध गराइरहेका दातृ निकायहरु वार्षिक बजेट प्रणाली र सरकारी कोषभन्दा बाहिरबाट खर्च गर्न बढी इच्छुक हुने गरेको देखिएको छ । अर्थ मन्त्रालयले यसै साता सार्वजनिक गरेको 'विकास सहायता प्रतिवेदन २०२०/२१' अनुसार संयुक्त राष्ट्र संघ (युएन) र युएसएड ले नेपालमा परिचालन गरेको सहायता रकममध्ये ९९ प्रतिशत गैर–बजेटरी र सरकारी कोषभन्दा बाहिरबाट खर्च गर्ने गरेका छन् । महिला उद्यमले आर्थिक विकासमा सहयोग पुर्‍याउँछ : प्रधानमन्त्री देउवा प्रधानमन्त्री शेरबहादुर देउवाले महिला उद्यमीहरूले गर्ने हरेक उद्यमले मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याउने बताएका छन् । उनले सबै महिलाले उद्यमशीलतामा जोड दिनुपर्ने बताए । नागरिकता विधेयक ठिक छैन भन्ने सांसदलाई लागेको छ, पार्टी बन्धनले बोलेनन् : कांग्रेस सांसद चौधरी सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले नागरिकता विधेयक ठिक नभएको बताएकी छन् । सत्तारुढ दलका अरु सांसदहरूलाई पनि नागरिकता विधेयक राम्रो नभएको लागे पनि पार्टीको बन्धनले विरोधमा बोल्न नसकेको चौधरीको भनाइ छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 18, 2022 10:10 AM · 1,535 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion