News Summary from Nepal for Tuesday, August 23, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Bill to amend transitional justice act tabled in Parliament Conflict victims and rights activists have expressed concerns about some of the provisions and demanded a review. Nepal’s chronic obstructive pulmonary diseases death rate is the world’s highest, says new report Nepal had the world’s highest age standardised death rates for chronic lung disease caused by air pollution in 2019. Hundreds of loan sharking victims nationwide come forward with complaints As many as 1,937 complaints, majority from Madhesh, received in eight days. Victims say protest will continue until perpetrators are booked. Malaysia’s top court sends Najib to jail as ex-PM loses final appeal Addressing the court moments before the final verdict was delivered, Najib said he was the victim of an injustice, while requesting for another two months for his new lawyers to prepare for his appeal. News from Nepal - Home | Ratopati एमाले उम्मेदवार छनोटको विधि र मापदण्ड केन्द्रीय कमिटीले तय गर्ने  कोभिड–१९ बाट थप १ जनाको मृत्यु, ६ सय ३४ जनामा सङ्क्रमण पुष्टि  एमाले बैठक : केन्द्रीय कमिटी बैठकमा पेश गर्ने प्रतिवेदनबारे ओलीको ब्रिफिङ  समाजवादीसँग एकता गर्छौं, बाबुराम र वामदेवलाई पनि सँगै लैजान्छौं : पुन  नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नपाएको बस्तीपुरवासीको गुनासो  जयपृथ्वीबहादर सिंहलाई अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न माग  गठबन्धनका नेताहरु ‘वान टू वान’ वार्ता गर्ने  राष्ट्रपति भण्डारीसमक्ष प्रतिनिधिमण्डलका अध्यक्षबाट शिष्टाचार भेट  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati के नयाँ स्टक एक्सचेन्ज खुल्दैछ? द्वन्द्वकालीन मुद्दामा पुनरावेदन र हदम्यादका प्रावधान सच्याउन पीडितहरूको माग मुख्यमन्त्री राईको प्रश्न- आफूले प्रदेशको नामाकरण गर्न नसकेपछि मेरो काँधमा बन्दुक राख्न मिल्छ? सेवा, सुविधा माग गर्दै विद्यालय कर्मचारी आन्दोलनमा (तस्बिरहरू) लाखौंको डलर साटिदिने भन्दै ५ रुपैयाँको बण्डल थमाएर श्रृंखलाबद्ध रूपमा ठगी, दुई पक्राउ फुटपाथ व्यापारीले बुझाए काठमाडौं महानगरलाई ज्ञापनपत्र काठमाडौंमा डेंगी आतंक!  पोखराको फूलबारी रिसोर्ट बिक्री भएन, फेरि लिलामी गरिँदै मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily समाजवादीसँग एकता गर्छौं, बाबुराम र वामदेवलाई पनि सँगै लैजान्छौं : पुन माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो दल र नेकपा एकीकृत समाजवादीबीच विचार र कार्यदिशामा समानता रहेको बताएका छन् । विचार मिलेकै कारण आसन्न ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा साझा घोषणापत्र बनाउने सहमति दुई दलबीच भएको उनले बताए । थप ६३४ जनामा कोरोना भाइरस संक्रमण, ४१७ निको, १ जनाको मृत्यु पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ७५७ पीसीआर परीक्षणमा ३४३ र २ हजार १९२ एन्टिजेन परीक्षणमा २९१ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ । २४ घण्टामा कुल ४ हजार ९४९ नमुना परीक्षण गरिएको थियो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 23, 2022 10:10 AM · 1,389 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion