News Summary from Nepal for Saturday, August 27, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Amendment bill on Citizenship Act be presented in upper house Sunday Ruling parties’ lawmakers say the upper house chairperson cannot hold the bill for long. The many controversies of President Bidya Devi Bhandari Nepal’s President is facing criticism for politicking not because of a one-off event—there actually is a long list. Palpa emerging as lime growing district Farmers are giving up traditional cereal crops and turning to growing fruits because it is more lucrative. Remembering the maestro Gopal Yonjan Gopal was a trailblazer who shaped Nepali music—its present and future—disarming listeners, urging them to step into his realm of creations. News from Nepal - Home | Ratopati एमाले अध्यक्ष ओलीद्वारा वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान  १७३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि  यो पटक स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुन्छ : प्रचण्ड  ‘केपीबा, देउवा र नानीका बालाई बिदा गरौँ, अगाडि बा हुनेहरू डोजर लिएर आइसके’  काँग्रेसमा नयाँ नेतृत्वको खाँचो छ: नेता भण्डारी  सिट बाँडफाँट सर्वस्वीकार्य ढंगले हुन्छः शक्ति बस्नेत  काठमाडौंको सडकमा थुपारिएको सबै फोहोर व्यवस्थापन  सरकार कर्मचारीको पक्षमा छ : ऊर्जामन्त्री भुसाल  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कतै यसपालिको कुशे औंसी नि फेसबुकको पोस्टमा मात्र सीमित त छैन? हँसाउने क्रममा गल्ती भयो माफ गरिदिनु: कमेडियन अपूर्व क्षितिज सिंह बा धैर्य राख है! कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध प्रहरीमा जाहेरी मिसन सगरमाथा बेस क्याम्प-६: तीन महिना काम गरेर एक वर्ष बाँच्नुपर्छ! (तस्बिरहरू) नेपालकी सुनमाया बुढा फ्रान्समा भएको सय किलोमिटर अल्ट्रा रेसमा दोस्रो बुवाको त्यो एक झापड! कति पुग्यो डलर र रिंगिटको भाउ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily उम्मेदवार सिफारिस गर्न एमालेले तोक्यो पाँच मापदण्ड नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि २२ भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेश सभा क्षेत्र समन्वय कमिटीबाट उम्मेदवारको सिफारिस गर्न निर्देशन गरेको हो । काठमाडौं मलको नक्सा पास भुइँतलासम्म मात्रै : महानगरपालिका काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलको प्लिन्थ लेबलसम्मको मात्रै नक्सा पास भएको जनाएको छ । महानगरको सहरी तथा भवन निर्माण विभागका सुरज शाक्यले प्लिन्थ लेबल (भुइँतला)सम्मको मात्रै नक्सा पास भएको बताए । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 27, 2022 10:10 AM · 1,565 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion