News Summary from Nepal for Tuesday, August 30, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Kin of disappeared wait for justice even 16 years after end of insurgency Government and parties want to settle transitional justice process without ensuring justice to victims, say activists. President consults parties as Parliament ignores her concerns on Citizenship bill House committee plans to endorse the bill without change Wednesday. Shortage of textbooks affects studies in Far-west hill districts Students, teachers left in the lurch while authorities concerned appear indifferent. UML says alliance with Maoists, Unified Socialist possible but with a caveat The party calls on ‘like-minded’ communist and non-communist outfits to join forces. News from Nepal - Home | Ratopati प्राधिकरणले राख्यो चार्जिङ स्टेसन, एक पटकमा ३ वटा सवारी चार्ज गर्न मिल्ने  लुम्बिनी प्रदेश : प्रदेशसभा छाडेर संघमा जान इच्छुक यी नेता  कांग्रेसले आकांक्षी उम्मेदवारबाट विधान विपरीत धमाधम रकम असुल गर्दै  कक्षा १२ को नतिजा कसरी हेर्ने ?  निमित्त आईजीपीको निर्देशन : ‘कुनैपनि स्वरूपको गुण्डागर्दी नियन्त्रणमा निर्मम हुनुस्’  थप २५७ जनामा कोरोना संक्रमण पुष्टि  मन्त्रिपरिषद बैठकका निर्णय : ६६३ अस्थायी दरबन्दी स्वीकृत  मोरङ ३ बाट रेखा थापाको नाम सिफारिस  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सामाजिक सञ्जालमा मेरो चरित्र हत्या गर्न खोजियो, कानुनी प्रक्रिया अघि बढाउँछु: महेश बस्नेत दुई हजारको तह ओर्लिएसँगै नेप्से स्थिर, के होला अब?  देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको छ- मन्त्री भुसाल श्रीलंकाको झल्को दिने बग्दादका तस्बिरहरू विवाह गर्दै गोलकिपर किरण राप्रपाले गर्‍यो मोरङ-३ बाट रेखा थापालाई उम्मेदवार सिफारिस उपेन्द्र यादव बारा-२ बाट उम्मेदवार सिफारिस त्रिशुली रिभरसाइड रिसोर्टको स्काइरोप साइकलिङ र जिपलाइनले पायो पर्यटन विभागबाट मान्यता  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily लामिछाने मृत्यु प्रकरण : देशभरका वन कर्मचारी आन्दोलित नेपाल वन प्राविधिक संघ (एनएफए) सहित विभिन्न कर्मचारी संगठनहरु सुर्खेतमा नियन्त्रणमा लिइएका वन कर्मचारीको रिहाई माग गर्दै आन्दोलनमा उत्रिएका छन् । बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न माग राष्ट्रिय मानव अधिकार आयोगले बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न माग गरेको छ । बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न माग गरेको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 30, 2022 10:10 AM · 1,495 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion