News Summary from Nepal for Wednesday, August 31, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Suspended Chief Justice Rana appears before impeachment recommendation committee The House committee is verifying charges against Rana levelled by 98 lawmakers of three ruling parties. People’s issues ignored as parties are overly fixated on power One year since adopting their common minimum programme, the ruling parties have never discussed the commitments. NHPC inks deal with PTC India for sale of power to be generated from Nepal’s projects On August 18, Nepal formally awarded the much-touted West Seti and Seti River project in western Nepal to India through a negotiation window. 15th-century idol of Nrityadevi located in Florida The artefact was stolen from a gumba in I-Baha Bahi, Patan in the 1970s. News from Nepal - Home | Ratopati चोलेन्द्रको आरोप : पूर्वप्रधानन्यायाधीश ‘रिटायर’ भएपछि न्यायालयमा भाग खोज्छन्  काठमाडौं–४ बाटै उम्मेदवारीको तयारी गरिरहेको छु : गगन थापा  नेतृत्वमा आएदेखिनै ओलीले पार्टीलाई दक्षिणपन्थी दिशामा लगे : खनाल  सीट बाँडफाँटमा बाहिर आएजस्तो विवाद छैन : प्रचण्ड  कैलाली ४ बाट नैनसिंह महर सिफारिस  नारायणहिटी दरबार संग्रहालयको विकास गर्नुपर्छ : अध्यक्ष नेपाल  नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षले संस्थालाई तहसनहस बनाए : मन्त्री श्रेष्ठ  ट्राफिक नियम उल्लंघन गरि फरार भएका ६३ चालक कारवाहीमा  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati राज्यमन्त्री चौधरीसहित नेकपा (एकीकृत समाजवादी)का नेताहरू एमाले प्रवेश एमाले प्रवेश गरे राज्यमन्त्रीबाट बर्खास्त भएका कुलवीर चौधरी कास्की १ बाट चुनाव लड्न गगन थापाका नाममा अर्कैले दिए आवेदन सन्दीप २०२२ मा सर्वाधिक टी-२० विकेट लिने बलरको शीर्ष स्थानमा अपमानजनक नामको नागरिकता सच्चिएपछि कर्ण र कविरामको चिन्ता: श्रीमती र छोराछोरीको के होला! भारतमा भए एक वर्षमा ३१ हजार बलात्कारका घटना आयात केही खुकुलो– केमा खुल्यो, केमा बन्देज जारी? हाइलाइफ फुडमा हाथवे इन्भेष्टमेन्ट र बिग इण्डष्ट्रिजको प्रवेश, छिट्टै आइपिओ निकाल्ने मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily धनुषाका तत्कालीन सीडीओ गौतमसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतमसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा धनुषा तत्कालीन सीडीओ गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत १३ जनाउपर आरोपपत्र दायर गरेको हो । जबराले गोलमटोल जवाफ दिए : कांग्रेस सांसद विश्वकर्मा महाभियोग सिफारिस समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तथ्यगत जवाफ नदिएको कांग्रेसका सांसद तथा समिति सदस्य मीन विश्वकर्माले बताएका छन् । जबराले आफूमाथि लागेका आरोपको तथ्यगत जवाफ दिन नसकेको विश्वकर्माको भनाइ थियो । देउवालाई कांग्रेस नेताको सुझाव - ‘०७४ को समानुपातिक परिणामका आधारमा सिट बाँडफाँट गरौँ’ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल र सिट बाँडफाँटका विषयमा पार्टीका नेताहरूको सुझाव लिएका छन् । गठबन्धनमा पाँच दलबीच आगामी मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गर्ने सहमति भएपनि सिट बाँडफाँटमा कुरा मिलेको छैन । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 31, 2022 10:10 AM · 1,882 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion