अपुर्ब छितिज़ सिंग लाइ किन थुनियो .. ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेवार जति माथि ब्यङ्ग गरकै आधारमा जोकर अपुर्ब छितिज़ सिंग लाइ बिगत ७ दिन देखि थुनेर राखिएको छ . बोल्दिने कोहि नभए पछि उनि जेल गएको खासै कसै लाइ अत्तो पत्तो छैन र अझै कति दिन थुनामा रहने हुन् त्यो पनि थाहा छैन . रामविलास र धनिया बनेर बर्सौ देखि मधेसीको धोति खुस्काउदा सबै ठिकै छ , सन्दीप छेत्रीले मिठाई लाल बनेर मधेसीको ब्येज्जत गर्दा कमेडी हुने अर्को मधिसेले नेवार माथि ब्यङ्ग गर्दा आकास खस्यो . जातिय असमानता https://www.youtube.com/watch?...

edv2023 · Sep 3, 2022 7:23 PM · 13,819 views

9 Replies

तेसको बाउ को कालो कन्ड़ो। . नेवारहरुलाई भक्कु गालीदिएपछि अनि यो टुसो भित्र नभएर कहाँ हुन्छ त ?

Loganbennedictboka76 · Sep 3, 2022 7:45 PM

सन्दिप छेत्रीलाइ किन नथुनेको ?

edv2023 · Sep 4, 2022 10:52 AM

Ajai samma jail ma cha? Yo Nepal police ko ni kei kaam raincha. Complaint hanne chai ko rahecha?

Ketofarar · Sep 4, 2022 11:09 AM

जतियेताको आधारमा कसैलेइ घोच पेच गर्नु अपराध हो , एसले बर्घिये द्वन्दको सुरुवात गर्छ , दोषीले कानुन अनुसार सजाए पाउनु पर्छ .

salikram jamakattel · Sep 4, 2022 12:30 PM

संस्कृति,पराम्परालाई बलात्कार गरेर पैसा कमाउने कंलहहरुलाई यदि अन्य देशमा भए फाँसी हुन्थयो. Yeslai ek mahina ajhai कोच sarkaarr.

Loganbennedictboka76 · Sep 4, 2022 12:36 PM

साथीहरु जोकिंग गरेकै भरमा कसैलाइ थुन्नु हुन्न भन्ने कुरा आज गृह मन्त्रि सम्म राखियो . अपुर्ब म र गृह मन्त्रि एकै जिल्लाको भएकोले वहाले अध्यन गरेर निर्णय लिने कुरा ब्यक्त गर्नु भयो . साथै all American Madhesi Association को तर्फा बाट २४ घण्टा भित्र निसर्थ अपुर्ब लाइ रिहा नगरे संघर्सको कार्येक्रम अघि बढाउने निर्णय भयो .

edv2023 · Sep 4, 2022 3:37 PM

"साथै all American Madhesi Association को तर्फा बाट २४ घण्टा भित्र निसर्थ अपुर्ब लाइ रिहा नगरे संघर्सको कार्येक्रम अघि बढाउने निर्णय भयो" त पनि त्यो Association को मेम्बर छस ? सबै नेपाल गएर सघर्ष गर्ने भनेको हो कि क्वींसी जहाँ घर किनेर बस्ने बिचार गरेको छस त्यहि नै सुरु गर्छस ? तैले अपुर्ब म र गृह मन्त्रि एकै जिल्लाको भनेको हुनाले सोधेको हु | एकै जिल्लाको गृह मन्त्रि रहेछ, साझाको खेदो खनाइँ तेस्माथि पनि मेरो PA जस्तै मेरो दैनिक कार्यकलाप साझामा कोरी बस्छस ! कहिँ नेपाल गएको बेला तैले एक फोन गृह मन्त्रीलाई मारिदिसीस भने सिधै जेल पुर्याउने त होईनस ? Vengeance भनेको गहिरो मानसिक बिकृति हो | बक्षिमले सत्रुलाई पानि मुनि गएर पनि टोक्छ भन्छन त पनि बक्षिम ले झैँ गर्ने त होईनस ?

Logan · Sep 5, 2022 8:26 AM

All these Nepalese comedians should be jailed for bad comedy. haha. Plus aporva did something like personal attack. Not gonna lie, if his comedy was actually funny, nobody would've done it no matter how much he talked about Newars in that video.

harkasampang · Sep 7, 2022 2:03 AM

Arko 5 din thap bhayecha. Bichara

Loganbennedictboka76 · Sep 7, 2022 6:49 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion