News Summary from Nepal for Wednesday, September 7, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Minor files rape complaint against national cricket Captain Sandeep Lamichhane The victim, in the presence of her guardian, filed the complaint at Gaushala Police Circle on Tuesday. Dengue-hit Makwanpur faces shortage of test kits The district has reported 750 dengue cases in one and a half months this year while it recorded only 195 in the entirety of last fiscal year. Kathmandu metropolis pursues big tax evaders City gives 17 firms 10 days to pay taxes. On Sunday it wrote to 7 casinos to clear entertainment tax in a week. Ever-rising prices spoil Dashain shopping mood The prices of food, clothes, footwear and electronic accessories could increase by 20-30 percent this Dashain, traders say. News from Nepal - Home | Ratopati कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामाको घोषणा  पर्यटकको रूपमा विदेश घुम्न जानेको बैंकमा २ लाख रूपैयाँ हुनुपर्ने  निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको खर्च विवाद : रिटमा सर्वोच्चले आयोगलाई बोलायो  बालुवाटारमा कार्यदलको निर्णायक बैठक सुरु  बालेनले सर्वोच्चमा पेस गरे लिखित जवाफ  यस्ता छन् मन्त्रिपरिषद बैठक निर्णय  राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेवार सिफारिस  के तपाईंले ट्याक्सीमार्फत यात्रुलाई ठगी गर्नुभएको छ ? कारबाही पर्नुहोला !  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati आज आइफोन १४ सार्वजनिक हुँदै, कति पर्ला मूल्य? कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति 'क्युआर कोड' ले यसरी बदल्दैछ काठमाडौंको किनमेल शैली प्रतिनिधि सभाको कार्यकालसँगै सर्वोच्चमा न्यायाधीश सिफारिस भएकाको सुनुवाइ अन्यौल छविलाल, कोठाबाट निकाल्ने हाकिम र निजामती सेवा एक हजार दरका ४३ करोड नोट छाप्दै राष्ट्र बैंक, १० कम्पनी इच्छुक गृहले फेर्‍यो काठमाडौंसहित विभिन्न जिल्लामा सिडिओ इन्सेन्टिभ तुरून्त पाउने कार्यविधि बनाउन अर्थमन्त्रीको निर्देशन मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily मापदण्ड नपुगेका २५ शिक्षणसंस्थामा भर्ना रोक, सेनाको कलेजमा फर्जी भर्ना चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीअन्तर्गतका मापदण्ड नपुगेका २५ शिक्षणसंस्थामा भर्ना रोकेको छ । भर्ना रोकिएका शिक्षणसंस्थाहरू स्वास्थ्यसम्बन्धी विषयहरू पठनपाठन हुने र चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार स्तरोन्नतिमा परेका हुन् । पहिरोले टोखा-छहरे सडक अवरुद्ध काठमाडौंबाट नुवाकोट, रसुवा र धादिङ आवतजावतका लागि छोटो दूरीको टोखा-छहरे सडक अवरुद्ध भएको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 7, 2022 10:10 AM · 2,027 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion