News Summary from Nepal for Thursday, September 8, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Kathmandu District Court issues arrest warrant for Lamichhane The national team skipper has been accused of rape by a 17-year-old girl. Dengue infection overshadows Covid and other diseases Doctors suspect another dengue serotype might be responsible for the surge in new cases. People having comorbidities are at high risk of getting severe and dying due to dengue. Australia tightens application rules for Nepali students Stricter document verification is likely to bring departures down even as Australian authorities announce schemes to retain international students. Watch ‘Radha’ for Shristi Shrestha’s performance A few days after its release, the production team of ‘The secrets of Radha’ pulled the film from theatres and said it would soon be launched on an OTT platform. News from Nepal - Home | Ratopati प्रचण्ड–ऋषि कट्टेलबीच सवाल जवाफ : प्रचण्डले गरे प्रश्नैप्रश्न  सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति  सम्मानजनक ढंगले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन : उपेन्द्र यादव  लोक सेवा आयोगले गर्‍यो​ अंकभारमा संशोधन, प्रथम पत्रबाट ५० प्रतिशत जोडिने  भारतीय स्थल सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता  सरकार र नीजि क्षेत्र बीचको सम्बन्ध सुदृढ बन्दै गएको छ : प्रचण्ड  पशुपतिका अव्यवस्थित संरचनामा पनि बालेनको एक्सन  गठबन्धनका कारण कांग्रेस अप्ठ्यारोमा नपरोस् : कोइराला  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बाह्य लगानीका लागि कुनै न कुनै रूपमा पुँजी बजार खोलौं- पूर्वअर्थमन्त्री खतिवडा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५९ जना डाक्टरले दिए सामूहिक राजीनामा डाक्टरलाई गरिने दुर्व्यवहारको क्षति कांग्रेसले १०० सिट नपाए विद्रोह हुन सक्छ: शेखर कोइराला पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर (भिडिओ) पाकिस्तानका आसिफ अलीले अफगान बलरलाई ब्याटले प्रहार गर्न खोजेपछि… दैनिक ३ हजारभन्दा धेरै युवा कामको खोजीमा विदेशिँदै, मलेसिया जाने धेरै नेपाल पूर्वाधार सम्मेलन २०२२: पूर्वाधारमा निजी लगानी ल्याउन नीतिगत सुधार आवश्यक मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily देउवालाई जिल्ला सभापतिहरूले भने- 'संघ नपाए प्रदेशका दुवै क्षेत्र कांग्रेसले राख्नुपर्छ' नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले आगामी निर्वाचनमा सबै मतदाताले रुखमा भोट हाल्न पाउनुपर्ने माग गरेका छन् । बिहीबार बिहान जिल्ला सभापतिहरुले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सबै ठाउँका मतदाताले प्रत्यक्षतर्फ नै रुख चुनाव चिह्नमा मतदान गर्न पाउनुपर्ने माग गरेका हुन् । गुल्मी-२ ले नयाँ अनुहार खोजेको छ : झाँक्री नेकपा समाजवादीकी केन्द्रीय सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले चुनावअघि नै मोलमोलाइ गरेर उम्मेदवार चयन हुने गरेको बताएकी छिन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 8, 2022 10:10 AM · 1,681 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion