News Summary from Nepal for Monday, September 19, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Rana impeachment row creates ripples after House term expiry While the suspended chief justice argues the impeachment motion is now null and void with the end of the lower house’s term, some disagree. NHRC has weighed in as well. Will Hinduism be an agenda in the upcoming elections? While events in India will have an impact, religion is as yet not a big vote-puller in Nepal. Police setting up 14 help desks to assist Dashain travellers Traffic police office estimates 2.2 million people will leave the Valley this time. Public can dial 103 to report problems in their journey. Government set to declare a dengue epidemic At least 20 people have died and over 16,500 infected with the disease. Of the dead, 75 percent are under the age of 40. News from Nepal - Home | Ratopati अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको रजिष्ट्रार नियुक्त हुँदा असन्तुष्टि चुलियो  डेंगुका कारण २० जनाको मृत्यु, साढे १६ हजार बढी संक्रमित  प्रमुख निर्वाचन आयुक्तको व्यङ्ग्य : भोलि पनि आजै भइरहने हो कि भन्ने भयो !  ‘आधा गिलास भरी र आधा गिलास खाली’ आज पुष्टि भयो : बाबुराम भट्टराई  एकीकृत समाजवादी  र जसपाले समानुपातिकतर्फको बन्दसूची बुझाए  राप्रपाले टुंगो लगायो समानुपातिक उम्मेदवारको सूची  तनहुँ क्षेत्र नम्बर १ पौडेलका लागि छाड्छु : श्रेष्ठ  आरजु राणा डडेलधुराबाट समानुपातिकमा  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati 'खोला पसेर ठेकदार र नेता मोटाए, हाम्रो खेत सुक्यो' अदालतको स्टेअर्डर भएको घरलाई छोएन महानगरले, अरू ठाउँमा खोज्दै टुकुचा समानुपातिक निर्वाचन : किन चुनिन्छन् धेरै महिला? एक महिनामै ५२ प्रतिशतले बढ्यो घरजग्गा कारोबार सिर्जनामा ‘घाचोक’ १५ वर्षको उमेरमा प्रिमियर लिगमा डेब्यू गरेर कीर्तिमान बनाएका इथान  आज घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच? दसैंमा घर जान दुई दिनमा १५ हजारले काटे बसको टिकट मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily काठमाडौं उपत्यकामा कपाल काटेको न्यूनतम शुल्क २ सय रुपैयाँ नेपाल नाई संघले काठमाडौं उपत्यकामा कपाल काटेबापतको सेवा शुल्क बढाएको छ । संघले काठमाडौं उपत्यकामा कपाल काट्दा न्यूनतम शुल्क अब २ सय रुपैयाँ तोकेको छ । घरभाडासहित लागत खर्च बढेकाले नेपाल नाई संघ काठमाडौं उपत्यका समितिले असोज १ गतेबाट दाह्री र कपाल काटेको शुल्क बढाएको हो । आरजु राणा कांग्रेसबाट समानुपातिक उम्मेदवार कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवापत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने तयारी गरेको छ । कैलाली-५ सहित देशका विभिन्न ५ ठाउँबाट प्रतिनिधिसभामा उम्मेदवारका रूपमा नाम सिफारिस भए पनि अन्तिममा उनलाई समानुपातिकतर्फ राख्ने तयारी भएको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 19, 2022 10:10 AM · 7,349 views

1 Reply

kaile ko news airaxa yaar esma?

newarimyan · Sep 19, 2022 10:30 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion