News Summary from Nepal for Monday, September 26, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Eight stranded in Manaslu avalanche Rescue teams are facing difficulties conducting rescue operations due to bad weather in the mountains, said police. City, traffic police fail to enforce four-wheeler ban at New Road Authorities, however, haven’t given up and say the ban will be effective from today. Court seeks clarification on President’s refusal to authenticate citizenship bill Petitioners want court to set precedent on the issue so that such problems don’t repeat. Goat prices may rise this Dashain despite the supply glut The Department of Livestock Services estimates that around 100,000 goats are slaughtered in the Kathmandu valley during the Dashain festival. News from Nepal - Home | Ratopati वामपन्थी ४ दलले सार्वजनिक गरे संघर्षका कार्यक्रम  ‘सत्ता गठबन्धनमा १३५ वटा निर्वाचन क्षेत्रमा सहमति’  मनास्लु आधार शिविरमा हिमपहिरो, १२ जना घाइते  चितवनमा घर बनेपछि प्रचण्डले भने– अब ४० वर्षपछि तपाईंकै काखमा फर्केको छु  घटस्थापनासहित जमरा राखी बडा दसैँ सुरु  मनास्लु हिमपहिरोका दुई घाइतेलाई काठमाडौं ल्याइयो  बजारमा दसैंको चहलपहल बढ्यो  वामदेव गौतम किन गए बर्दिया ?  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati एमाले केन्द्रीय कमिटीका सल्लाहकार सदस्य गंगाराम यादव जसपा प्रवेश इटालीको चुनावमा उग्र दक्षिणपन्थीहरू बहुमततर्फ, पहिलो पटक महिला प्रधानमन्त्री बन्दै हनुमानढोकास्थित दसैं घरमा जमरा राखियो (तस्बिरहरू) प्रचण्ड सरे नयाँ घरमा (भिडिओ/तस्बिरहरू) म प्रधानमन्त्रीको रेसमा छैन: प्रचण्ड आजबाट नवरात्री शुरु, देवी मन्दिरमा दर्शनार्थीको भिड प्रदेश सभातर्फ सत्ता गठबन्धनमा कुन दलले गरे कति सिटमा दाबी? टाटाले ल्यायो दसैं अफर, के-के छन् सुविधा? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily पितृ खुसी नभएको भन्दै रामेछापमा वृद्धाको हत्या, १ जना घाइते रामेछापको खाँडादेवी गाउँपालिका-३, भिरापानी, सित्खामा माझी समुदायका पितृ खुसी नभएको भन्दै आइतबार एक वृद्धाको कुटपिट गरी हत्या गरिएको छ । अर्की १ वृद्धा गम्भीर घाइते भएकी छन् । गुणस्तर सुधार्न ‘फुड इन्स्पेक्टर’ कति प्रभावी ? भदौ दोस्रो साता काठमाडौ महानगरपालिकाको बैठकमा नगर प्रमुख बालेन्द्र शाहले ‘फुड इन्स्पेक्टर’ राख्ने प्रस्ताव राखे । फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेकालाई करार सेवामा भर्ना गरेर रेस्टुरेन्ट, मासु पसललगायतमा बिक्री हुने खाद्य वस्तुको गुणस्तर परीक्षण गर्ने प्रस्ताव शाहले गरेका थिए । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 26, 2022 10:10 AM · 1,931 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion