महेश स्वार यति बेला नेपालको माकेटिङ क्षेत्रमा स्थापित नाम हो। १५ वर्ष कान्तिपुरमा मासिक २५ सयमा तलबबाट आफ्नो करिएर सुरु गरेका महेश अहिले यो क्षेत्रमा पूर्ण सन्तुष्टि लिइरहेको बताउँछन्।
Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.