Legal Marriage in Nepal

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Hello Sajha Community, I am planning to go Nepal and file for a legal paper marriage with my girl friend (in Nepal). After coming back to the US I would to petition for my future wife. Has any one of you has an experience of a legal paper marriage in Nepal .If so could you please kindly share me the process. Thanks in advance,

PyaaroSajha · Oct 13, 2022 2:21 AM · 9,657 views

2 Replies

Hello Sajha Community,I am planning to go Nepal and file for a legal paper marriage with my girl friend (in Nepal). After coming back to the US I would to petition for her. Has any one of you have an experience of a legal paper marriage in Nepal .If so could you please kindly share me the process.Thanks in advance,

PyaaroSajha · Oct 13, 2022 2:23 AM

सर लिगल म्यारिज २ प्रकारका हुन्छन पहिलो ओडाको सिफारिसमा गाऊ पालिकामा/नगर पालिकामा गरिन दोस्रो सिधै जिल्ला प्रसासन कार्यालयमा गरिने . विदेश जाने प्रयोजनको लागि चै आफ्नो जिल्लाको CDO कार्यलयमा गरेको बिबाह बैधानिक हुन्छ . एसको लागि तपाई वा तपाईको GF को आफ्नो जिल्लाको CDO कार्यालय जाने . बिबाह दर्ताकोको निबेदन दिने . दुवै जनाले निबेदन दिएको १५ दिन पछि फेरी बोलाउछ . त्यो १५ दिन भित्र चै cdo कार्यालयले तपाईले दिएको सूचनाको cross verification गर्छ . जस्तो तपाईको ठेगाना सहि हो कि होइन, नागरिकता सहि होकी होइन, तपाईको पहिले बिहे भएको छ कि छैन . cdo कार्यलएले तपाईको घर नजिकको पुलिस थानामा चिठी लेखेर एउटा हवल्दारलाइ तपाइको बारे सूचना लिन पठाउछ . cross verification गर्न्दा तपाइको सूचना गलत निस्कियो ( जस्तै तपाइको पहिले नै बिबाह भै सकेको , वा नक्कली नागरिकता आदि ) भने तपाई लाई ठाउँको ठाउँ समातेर जेल हाल्छ हैन भने १५ दिन पश्चात तपाईको बिबाह दर्ता हुन्छ . यदि १५ दिन भित्र तपाईको सर्जमिन हुन सकेन भने तपाईले चिन्ने टोल छिमेकका ५ जना नागरिकता सहित CDO कार्यालय गएर तपाईको निबेदनमा दस्तखत गरे पनि बिबाह दर्ता हुन्छ . ओडा बाट गरिने बिवाह चै अति कच्चा हुने गर्दछ, एस्तो बिबाह बाट visa refuse हुने RFE को झंजट हुने हुन्छ. एस्तो बिबाहमा चै बिहे गरेको फोटो देखा, जन्तीको लिस्ट भन , केटि लाइ कहाँ भेटेको फेरिस्ता लगा , सासुको नाम के हो , सालोको नाम के हो , जेठी सासुको माइत कहाँ हो देखि सोच्दै नसोचेको प्रस्न सोधेर visa नदिने खतरा हुन्छ .

edv2023 · Oct 13, 2022 9:29 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion