४०% मुल्य बृदि भएको समयमा घर किन्नेहरु ऐले घरको मासिक किस्ता तिर्न नसक्दा र घर पनि बिक्रि नहुदा कटौरामा भिक् माग्ने अवस्थामा पुग्न थालेका छन् . बिशेष गरि DV परेर आएका ग्यास स्टेशनमा घण्टा हान्नेहरु र रत्नपार्कको डिग्री लिएर IT मा काम गर्ने इन्जीनियरहरु एस्तो नाजुक आवस्थामा रहेको खुल्न आयको छ . एक्लै बजारमा गएर लोटरी किन्ने समेत हुती नभएका IT स्पेसलिस्टहरुलाई कुइरे संग दोहोरो अंग्रेजीमा कुरा समेत गर्न नजान्ने नेपाली रिलेटर ( घर दलाल ) हरुले नमज्जाले फसाएको कुरा सुनिन थालेको छ . " अब त २०२५ सम्म घरको भाउ बढेको बढ्यै ,बढेको बढ्यै, बढेको बढ्यै हुन्छ , २ वर्ष मै १ को ५ हुन्छ " भनेर एस्ता दलालहरुले ल्वादे IT स्पेसलिस्टहरु, DV बिजेताहरुको पैसा डुबाएर घरको न घाटको बनाएका छन् . सन् २०२० २१ मा प्यांडामिकले IT को जब बजार ह्वात्तै बढाएको तर ऐले रिसेसनले गर्दा ले-अफ हुनेको पहिलो नम्बरमा remote IT specialist रहेका छन् . भएको अलि अलि पैसा पनि स्टकमार्केटमा कहिले ननिस्किने गरि फसेको र भक्का भक काम बाट फाएर हुन थाले पछि एस्ता रत्नापार्के IT engineer र यिनका आश्रीतहरु SoCal मा पार्क, van मा सुत्ने अवस्थामा पुगेको खबर छ . ब्यांकको ब्याजदर २ वर्ष सम्म नघट्ने र घटे पनि १० वर्ष सम्म रि-फाईनान्स गर्ने नमिल्ने प्राबधानले २१ २२ मा घर किन्नेहरु डुब्ने खतरा छ .
GayPride · Oct 13, 2022 6:30 PM · 16,504 views
I felt sorry on those who had taken advantages and these leech do not stop bragging on their smartness.
logan · Oct 13, 2022 7:11 PM
Monkey clever later ball damage
Loganbennedictboka76 · Oct 13, 2022 9:39 PM
Gaypride,Source?
Bennedict · Oct 13, 2022 10:51 PM
Feri yo hero huna aayo .
Loganbennedictboka76 · Oct 13, 2022 11:16 PM
लोगने तँ नहुदा बेन्डिक एन्ड कम्पनिले हाम्लाई कस्तो अट्याक गर्यो ."लोगने लाइ त सुंगुरको पाठो बोकाएर ७ डाँडा कटाँए भने तँ को होस्? "भनेर technicalguruji लाइ कस्तरी थर्कायो . खैर, तँ आइ हालिस, सब ठिक हुन्छ अब .अनि दशैं कस्तो भयो त तेरो ? सुंगुर काटिस कि खसी नै ढालिस ? कि यसपाली पनि कुखुराको पोथीले दशैं टालिस? Bennedict : source https://www.tiktok.com/@jack.t... Last edited: 14-Oct-22 09:17 AM
GayPride · Oct 14, 2022 9:13 AM
घरमा लनड्फ़किर बाहेक अरु छैनन् भन्ने गुनासो तेरो घरका महिला हरुको सधा झैँ को गुनासो होला , तै मुजिले फुल पार्न छोडेका कुखुरा ख्वाउने चलन भएर सोधेको होस् ?
logan · Oct 14, 2022 10:02 AM
लोगने लाइ त सुंगुरको पाठो बोकाएर ७ डाँडा कटाँए भने तँ को होस्? Yesto samma bhaneko rahecha bennedict buda le logan lai . Yo suste manaathiti bhako logan lai kehi thhaa hudaina yaar jasle j bhaneni.
Loganbennedictboka76 · Oct 14, 2022 12:45 PM
hoin teraa didi bahi.i sang hanimoon manaaudai thie | beni bhinajulaai saajhamaa khojthis aba arko bhinaajulaai ko khoji tira laagis? teri didi sang sidhai sodha |
logan · Oct 14, 2022 2:53 PM
Mero didi nai chaina mula sustey manasthiti swasni pidit. Ta paagal suste lai stretcher ma haalera dori le baadera ani kanchet ma tyo shock dinu parcha ani matra ta thic hunchas.
Loganbennedictboka76 · Oct 14, 2022 3:09 PM
हैन ए अपराधी लोगने, दशैंभरि कौवा बिरयानी घिचेर बसिसकि के हो तेरो बुद्धि त झन् मन्द पो भएछ त . जसले तलाई सरकारी स्कुले भनेर बेज्जेत गर्यो उसलाई केहि गर्न सक्दैनस , जसले तेरो पुजनिये माताश्री लाइ ट्रंपको फुसी पान गरेको आरोप लगायो उसलाई केहि भन्न सक्दैनस . अनि मुजी हामी जस्ता भद्र भलाद्मी तेरो भलो चाहने मान्छे लाइ तथानाम गाली गर्छस . के भाको तेरो बुद्धि ?
GayPride · Oct 14, 2022 5:45 PM
सर , dv परेका सबै ग्यास स्टेसनमा काम गर्छन भन्ने पनि छैन होला , धेरैको त ५ ७ ओटा ग्यास स्टेसन् पनि होला , कोहि कोहि त business class मा यात्रा गर्छन होला ( आफ्नै कुरो गर्य :) ) . ग्यास स्टेसनमा काम गर्नेहरु नै पछि गएर ग्यास स्टेसनका मालिक हुन्छन . मूला जागिरदारहरु जहाँको त्यहि भनेर ऋषि धमलाले भनेको सुनेको थिए .
edv2023 · Oct 15, 2022 11:20 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion