News Summary from Nepal for Wednesday, November 9, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Parties’ manifestos offer little to Dalits, Janajatis Rights activists have demanded a ‘Dalit decade’ to end deep-rooted caste-based discrimination through policies and programmes. Low conviction rate prompts CIAA to appeal at top court in record numbers Watchdog says it has appealed in 122 cases since the start of the current fiscal year, which is more than double the appeals it filed in the whole of fiscal year 2021-22. Nepal Airline grounds captain Vijay Lama citing breach of Flight Operations Requirements A complaint was filed against Lama stating that he allowed videography and participated in an interview mid-flight without the permission of CAAN Director General, as required by the FOR clause. Candidates of all stripes promise water supply as always, but never deliver The people of Surkhet in mid-western Nepal continue to live a hard life for lack of clean drinking water. News from Nepal - Home | Ratopati पत्रकार सरोजराज अधिकारी मृत फेला  हेर्न नमिल्ने न्यायाधीशको सूची घटाउँदै सर्वोच्च, पहिले आदेश गरेका न्यायाधीशले पनि मुद्दा हेर्न मिल्ने  मोरङ क्षेत्र नं. ३ को (१) मा बिहीबार मनोनयन दर्ता  हामी मिसिन गन बोकेर मैदानमा छौँ, कुनाबाट गुलेली नचलाउनुस्ः प्रमुख निर्वाचन आयुक्त  नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिष्कार : वैद्य  आसन्न निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो : महरा  भूकम्प पीडित परिवारलाई राहत दिन कांग्रेसको माग  कांग्रेसले थप चार जनालाई गर्‍यो कारबाही  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati आयोगले तोसिमा कार्कीलाई भन्यो- आफ्नो चुनाव चिह्न घन्टी लिएर प्रचारमा नजाऊ अमेरिकी मध्यकालीन निर्वाचन : सार्वजनिक परिणामले देखाएन रिपब्लिकनको पक्षमा अपेक्षित लहर प्रधानमन्त्रीको उम्मेदवार हुन सांसद जित्नुछ: गगन थापा (भिडिओ) मार्जिन कारोबार: कहिल्यै नसल्टिने बखेडा  मोरङ ३ मा निर्वाचन नरोकिने, आयोगले उम्मेदवार मनोनयन प्रक्रिया अघि बढाउने प्रदेश १ का वन मन्त्री शेखरचन्द्र थापाको निधन काठमाडौंमा आमसभा गर्दै राप्रपा डलरको मूल्य स्थिर रहँदा बढ्यो युरोको भाउ, कतिमा हुँदैछ किनबेच?  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily नेकपाको अत्यधिक बहुमतले नक्सा बनाउन बाध्य पारेपछि ओलीले आत्मसमर्पण गरेका हुन् : दाहाल भारतीय अतिक्रमणमा रहेको नेपालको दार्चुलास्थित भूमि नक्सामा समेट्ने विषयमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अत्यधिक बहुमतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाध्य पारिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य, पोहोरभन्दा प्रतिक्विन्टल २२६ रुपैयाँसम्म बढ्यो सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ तोकेको हो । यो मूल्य पोहोरको तुलनामा २१५ रुपैयाँ बढी हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 9, 2022 10:10 AM · 1,718 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion